बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
नेताहरूले गति छाडे
गल्लीका कुकुर पनि मिलेर बस्छन्हाम्रा नेता त जङ्गली बाँदर पो हुनथालेउँधै गति र उँधै मतिका नर
पुरा पढ्नुहाेस्नालायकहरू रहुन्जेल
प्रकृतिले जीवलाई कुनै भेदभाव गर्दैनबाबुले छोरालाई कहिल्यै नि भाँड्दैननेताले जे होस् नियम कदापि मान्दैनअनुहारले मान्छेको हृदय
पुरा पढ्नुहाेस्दुई मट्याङ्ग्रा
(एक) आज पखाल्ने दिवस लोडसेडिङले उज्यालो पखालियोमेलम्चीको पानीले सडक पखालियोसदन चै खै किन पखालिएन ?सदनमा भएकाहरूको
पुरा पढ्नुहाेस्नक्कल मात्र गरौँ
समय कस्तो हो बुझ्नै नसकिने भोआफ्नो रीत र परम्परा सबै कता गोहाम्रा सरस्वती पूजा पनि बिर्सिइने
पुरा पढ्नुहाेस्मेरो कुर्ने बानी
सानोछँदा आमा र खानालाई कुरियोथोरै बुझ्ने भएपछि स्कुलबस कुरियोअलि ठूलो भएपछि साथीहरू कुरियोमन्दिरमा लाईन बसी बसी
पुरा पढ्नुहाेस्देश त कुहिएको भोगटे !!
जीवन यो के जिएँ बुझ्न मलाई नै गारो भोजसलाई आफ्नो ठानेँ उसैलाई नै म घाँडो भोआफ्नै
पुरा पढ्नुहाेस्मूर्तिपूजा
कामधाम केही छैन हतारै छ सबलाईगर्न केही आउने हैन मुखलाउने अरूलाईकनिकुथी काम गर्यो मिल्ने केहि हैनझारा
पुरा पढ्नुहाेस्रनभुल्लमा म
कलेजका गल्लील्लीमा कुर्ने दिन नि गएपिके अगाडिको बाटोमा तँछाडमछाडगर्दै हेर्ने दिन नि गएहेर्दा हेर्दै जिन्स पाइन्ट
पुरा पढ्नुहाेस्यिनकै नाम जप्नु पर्ने भो !
जमाना कस्तो आयोकाम गर्नै नपर्ने चाहेजति चीज कोठामै आउने भोघरपरिवार त नेटमा मात्र भेटिने भोखाना र
पुरा पढ्नुहाेस्

sadhuram khadka
























