बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
गधाजात्रा
देश त सारैै भद्रगोल भोनेताको नाटक पनि अति भोजात्रै जात्राको यो मुलुकमाजात्रा नै हाम्रो चिनारी भो
पुरा पढ्नुहाेस्चाहियो ! चाहियो !
परीक्षा पास गर्नविद्यार्थीलाई नम्बर चाहियोजीवन चलाउनममजदुरलाई अम्बर चाहियो । अरू अरू पनि चाहिने कुरा धेरै छन्–शिक्षकलाई
पुरा पढ्नुहाेस्पाइन्न
जन्मले मात्र कोहप् महान् हुँदैनकर्म विना नामै चल्दैनसबैलाई समान हो समयकसैलाई बढी र घटी हुँदैनमनले मान्दा
पुरा पढ्नुहाेस्बुढो हड्डी खिइसक्यो
आँखा चले लोभ लाग्छहात चले नतिजाबाबु चले छोरा हुन्छअङ्कल चले भतिजा । बन्दुक चले युद्ध हुन्छकÞलम
पुरा पढ्नुहाेस्दुई ठोकान
१. रित्तिएको धन्सार ?समयले कोल्टो फेर्दै गयोआफन्तहरूले माया मार्दै गएकपालले रंग बदल्दै आयोदाँतले नि बिदा माग्दै
पुरा पढ्नुहाेस्ब्रेकअप हुन्छ भेटमा
देशको हालत हेर्दा सधैं बिरामी जस्तो लाग्छजतिखेर बत्ती बाल्नखोज्दा पनि अन्धकार नै भाग्छपानी थाप्न गयो भनेधाराको
पुरा पढ्नुहाेस्थुक्क जिन्दगी !
निष्ठुरीहरूले बिर्सदै गएआफन्तहरूले माया मार्दै गएसाथीहरूले नि साथ दिन छोडेमुटुमै बसेकाहरूले नि मुटु फुटालेर गएबाध्यताले त
पुरा पढ्नुहाेस्सबैलाई झ्याप
जो रातभरी फेसबुकमा अन हुन्छउसको पर्सनल लाईफ अफ हुन्छ । जो भररात च्याट र भाईबरमा ब्यस्त
पुरा पढ्नुहाेस्समयबोध
दुनियाँ दिनदिनै बदलिँदै छसमयले सबैलाई व्यस्त बनाउँदै छजति विकास भए पनि दूरी बढाउँदै छआफ्नो जति ठाने
पुरा पढ्नुहाेस्अहिलेको महाभारत
विकास विश्वमा व्यापक भयोजीवन र जगतमा नि बहुतै फेरबदल भोपहिले र अहिलेमा आकाश जमीन फरक भोजमानासँगै
पुरा पढ्नुहाेस्

sadhuram khadka
























