बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
बज्रस्वाँठहरूलाई
हातमा मुटु लिएरनाङ्लोमा पसल थाप्नेहरूलाईदोबाटोमा कुराएरसुटुक्कै एक्लै भाग्नेहरूलाईआँखामा सद्भाव लिएरमनमा कलुषित भावना लिनेहरूलाईमुखमा रामराम जपीबगलीमा छूरा
पुरा पढ्नुहाेस्समय यो कस्तो ?
कोहि नाता लम्ब्याउँछन्कोहि नाता लुकाउँछन्स्वार्थ पूरा हुन्न भनेबाबुआमा नै लत्याउँछन् । समय यो कस्तो आयोपराईसँग चै
पुरा पढ्नुहाेस्सधैं पत्याइरहनु पर्छ ?
राहत त केवल क्षणिक होशोकलाई शक्तिमा बदल्नु पर्छपाल त केवल घाम छल्नलाई होटाउको लुकाउने ठाउँ आफैंले
पुरा पढ्नुहाेस्माया र मौसम
सँधै समय एकनास हुँदैनसाथी तिम्रो साथमा हुँदैनचाहे तिमी जेसुकै गर तिम्रोचाहना भन्दा ठूलो मन हुँदैनकस्तो समय
पुरा पढ्नुहाेस्माया र मौसमको भर हुँदैन
सँधै समय एकनास हुँदैनसाथी तिम्रो साथमा हुँदैनचाहे तिमी जेसुकै गर तिम्रोचाहना भन्दा ठूलो मन हुँदैनकस्तो समय
पुरा पढ्नुहाेस्कलियुगमा आज
आमा शब्द आधुनिक भो कलियुगमा आजमहत्व नै नबुझेर लागिरैछ लाजसँगै हुँदा वास्ता छैन बोल्ने हैन बचननहुँदा
पुरा पढ्नुहाेस्नयाँ वर्षले….
हरेक साल आउँछ जान्छ आशाका मीठा सपना बोकाउँछपुरा होस् नहोस् ईच्छाहरूखुल्दुली साह्रै मच्चाउँछबाह्रै महिना झुलाएरखुस्स आफै
पुरा पढ्नुहाेस्राष्ट्रघातीलाई बन्द गर
कति आए देशका मुहार फेर्नेकति गए तालु र जुँघामुठेहरूदेशलाई मुखैले स्वीजरल्याण्ड तमेलम्चीले सडक पखाल्नेहरूघिस्रने दौडने हैन
पुरा पढ्नुहाेस्दोबाटो कुराइ
म कसैको सौख रहेछुम कसैकौ भोक रहेछुखानसम्म खाए हुन्छ म कसैको औषधि भएछुमलाई खूब गाली गरेहुन्छम
पुरा पढ्नुहाेस्फोनको घाँडो
खाना बरू नखाए नि अरू खाए हुनेसुत्नलाई पिर छैन बसीरहे हुनेलोडसेडिग बानी भयो मैनले काम हुनेधारामा
पुरा पढ्नुहाेस्

sadhuram khadka
























