साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्षले….

Nepal Telecom ad

हरेक साल आउँछ जान्छ
आशाका मीठा सपना बोकाउँछ
पुरा होस् नहोस् ईच्छाहरू
खुल्दुली साह्रै मच्चाउँछ
बाह्रै महिना झुलाएर
खुस्स आफै भागी जान्छ
यो बर्ष यति नै भो
आउने बर्ष हुन्छ भन्छ
देशका नेता झै नयाँ बर्ष
बेकाम र निकम्मा हुन्छ
आशै आशमा आएर
निस्वाश पार्दै जान्छ
प्रत्येक बर्ष नाताहरू
बढाउँदै र घटाउँदै जान्छ
उमेरमा एक धर्का मात्र हैन
पात्रोमा एक बर्ष कोरेर जान्छ
प्रत्येक बर्ष आउँछ नयाँ बर्ष
खै के चै खुत्याउँछ ???
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x