साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
मेरो देश !

मेरो देश !

गाउँमा जन्मे, पहरामा हुर्केंथाहा थिएन कहाँ थियो मेरो देशबढ्दै गएँ पढ्दै गएँहिमाल पहाड तराई रहेछ मेरो

पुरा पढ्नुहाेस्
नारीशक्ति

नारीशक्ति

रावण जस्तो पराक्रमी त परै जाओस्राम झैं सर्वज्ञानी बन्ने कोशिस सबैमा जारी छहनुमान झैं बकुल्लो भक्ति

पुरा पढ्नुहाेस्
नरिवलको गट्टो

नरिवलको गट्टो

मेसिन भो मानव जीवनविद्युतै विद्युतले चल्ने भोछोरालाई भान्सामा बोलाउन निएसएमएस पठाउनु पर्ने भोखाना मात्रै पाक्थ्यो बत्तीले

पुरा पढ्नुहाेस्
पालो तिम्रो पनि आउँछ…

पालो तिम्रो पनि आउँछ…

मुहान त्यो सुखको पत्तो मानिसले पाउने भएमुहानै सबै रित्याउँथे कुण्डै पनि सुकाउँथेभ्रमको खेती व्यापक मौलाउने भएझुठै

पुरा पढ्नुहाेस्
झगडाको बिउ

झगडाको बिउ

जिउँदो कुखुराको नाम केही हुन्नकाटेपछि कुखुरा त्यो हुन्नरोष्ट, चिल्ली वा करी खाऊकुखुराको त्यहाँ जातै भनिन्नपाल्दाखेरी खुब

पुरा पढ्नुहाेस्
संसारको नियम

संसारको नियम

विधाताले नै निधारमा लेख्ने भएसबैको भाग्य फरक किनसोच्छौ सबैले उन्नति भनेअरूको खुट्टो तान्छौ किनआफ्नो घर शिसाको

पुरा पढ्नुहाेस्
बजेट भाउ

बजेट भाउ

ब्रिफकेसमा हैन बजेट भाषण सरकारडोकोमा बोकेर ल्याउँदैनौ किनशिक्षामा लगानी हैन सरकारकागजी शिक्षामा लाद्छौ किनविदेशी भाषामा लगानी

पुरा पढ्नुहाेस्
किन ?

किन ?

कुरेको कसलाई खोजेको किन ?छाडेर जाने निर्र्मोीहलाई ढुक्नु किन ?सम्बन्ध सारा तोडेर जानेलाई आश गरेको किन

पुरा पढ्नुहाेस्
गणितीय खेल

गणितीय खेल

चाहन्छन् सबै दुख घटाउनखोज्छ मनले सुख सुविधा बढाउनकोशिस जति गरे पनि सकिएन भगाउनबेफ्वाँकका काम मात्रै गुणन

पुरा पढ्नुहाेस्
आजकालको फेसन

आजकालको फेसन

सबै व्यस्त छन् यहाँ फुर्सद छ कसलाईसुकुलगुन्डा भए पनिरवाफ चाहिन्छ उसलाईकामै केहि नभए पनिहतारै छ सबलाईगोजीमा

पुरा पढ्नुहाेस्