साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
दुई छुस्का

दुई छुस्का

१.माछो माछो भ्यागुतो तिमीले फालेका ढुङ्गाहरू मेरा लागि भगवान् भयोतिमीले चुँडेका पातहरूमलाई भगवान्को प्रसाद भयोतिमीले बोलेका

पुरा पढ्नुहाेस्
दुई छुस्का

दुई छुस्का

१.साँढे महादेवको वाहन मात्र हैनप्रत्येक घण्टा घण्टामा बज्छ साँढेकोही मर्दा पनि डामेर छोड्छन् अरूले रोपेको बाली

पुरा पढ्नुहाेस्
फलको आश नगर !

फलको आश नगर !

जीवन केवल स्कुलको मार्कसिट हैनकागजको टुक्राले पासफेल छुट्याउनेजीवन केवल सफलतै सफलताको थुप्रो हैनकयौं असफलताको बीचको सफलता

पुरा पढ्नुहाेस्
काले कृष्ण

काले कृष्ण

मेरो काले कृष्ण–कालो बस्त्र धारण गरेर आउँछु भन्थ्यो मेरो काले कृष्णखबरै नगरी झ्वाट्टै प्रकटहुन्छु भन्थ्यो मेरो

पुरा पढ्नुहाेस्
नरोकिने समय

नरोकिने समय

भूकम्पले तर्साएका मनहरूमाबसन्त नै छाए पनि केहि हुँदैनपराकम्पले दिएका धक्काहरूमाजति बसाईं सरे पनि मन रोकिन्नपरेली भिजेका

पुरा पढ्नुहाेस्
गाईजात्रे मन्त्री

गाईजात्रे मन्त्री

(गाईजात्रा २०७२)कुन मन्त्रालय लिऊँ मनमा सोचिरा’छुकृषि प्रधान देश मेरो कृषि लिऊँ लाग्छटन्न सोलमारी बजाएर रोपाईमाबबाल गर्न

पुरा पढ्नुहाेस्
खुर्पाको बिँड

खुर्पाको बिँड

बिग्रेको मान्छे म भत्केको चाल भोसुखी थियौ जीवनमा मबाटै तनाब शुरू भोसङ्गत गर्यौ मेरै, तिम्रो जीवन

पुरा पढ्नुहाेस्
नेपालबन्द सफल पारौँ

नेपालबन्द सफल पारौँ

बन्दले सधैं देश चल्ने भएआऊ हामी बन्दको उद्घोस गरौँबन्दले संसार फन्को मार्ने भएआँखा चिम्लेर दुनियाँ भ्रमण

पुरा पढ्नुहाेस्
दुनियाँ

दुनियाँ

तनावै तनाव भो भन्छन् यहाँजिन्दगी जिउन नजान्नेहरूधोकै धोका भो भन्छन् यहाँमाया लाउन नजान्नेहरूसधैं बिजी छु भन्छन्समय

पुरा पढ्नुहाेस्
कुरो र कुलो

कुरो र कुलो

सक्नेले घरखेत बेचि विदेश लागेनसक्नेले त्यो रकम सेयरतिर हालेखेतमा हैन सेयर ब्रोकरतिर धाउन थालेउकालो लाग्दा नेप्सेको

पुरा पढ्नुहाेस्