साइबर अपराध सम्बन्धी सचेतना सामग्री
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
हाजमोले कविता

हाजमोले कविता

पैसाका धनी भेटिन्छन् यहाँमनका धनी भेट्न गारो छमनमा जे होस् तर सबकोमुखले लापत घस्ने भेटिन्छन् यहाँबोलाउँदा

पुरा पढ्नुहाेस्
तिमीलाई कसरी चिनेँ

तिमीलाई कसरी चिनेँ

कुनैबेला यही मुटुलाईधड्कन मेरै भन्थ्यौ तिमीआज त्यही मुटुलाईछिया छिया पाछ्र्यौ तिमीकाँढा बिज्दा यी पाउमासियो लिई झिक्थ्यौ

पुरा पढ्नुहाेस्
नयाँ युग ढुङ्गे युग

नयाँ युग ढुङ्गे युग

तेलमा लाइन छ यहाँग्याँसमा पनि लाइनखानेकुरामा हाहाकार छ यहाँसबैकुरामा लाइनै लाइनलाइन बसे पत्तो छैनब्ल्याकमा लिए घरमैसरकारसँग

पुरा पढ्नुहाेस्
लौ है सरकार !

लौ है सरकार !

हे सरकार तेरो काम देशमामन्त्री मात्र थपिरहने भएपूरै जनतालाई निबिना विभागीय मन्त्री बनाइदेउखानै भनेर देश चल्ने

पुरा पढ्नुहाेस्
दुई छुस्का

दुई छुस्का

१.समय त सबैलाई चौबीसै घण्टा होकुर्नेलाई मात्र पट्यार लाग्छचोट त अचानोलाई न होखुकुरीले एकपटक हाने पुग्छगल्ती

पुरा पढ्नुहाेस्
हे दशैं !!

हे दशैं !!

हे दशैं तँ कस्तो बेलामा आइस्देशमा संविधान जारी गरेपछि आइस्झुसे हजुरबाको कुर्सी पछारेर आइस्ओलीलाई ५।५ वटा

पुरा पढ्नुहाेस्
सद्भाव होस्

सद्भाव होस्

निधारमा रातो टीका होस्कानमा नवदुर्गाको जमरा होस्आँखामा सधै सद्भाव होस्भावना हरपल नेपाली होस्आईपरून् कैयन् संकटसहजै हटाउने

पुरा पढ्नुहाेस्
त्यै निष्ठुरीलाई

त्यै निष्ठुरीलाई

आफूसँग के छ मतलब छैन उसलाईसानो कुरा अरूको चासो पनि उसैलाईहातमा दीयो लिइ गाँउ गाँउ घुमेरआगो

पुरा पढ्नुहाेस्
नाटकको रिहर्सल

नाटकको रिहर्सल

बोलाएर एकान्तमा मायाका गर्छु भन्छ्यौकुराएर दोबाटोमा आइपुग्नै आँटे भन्छ्यौजम्काभेट हुँदाखेरी लजाएर नाटक गर्छ्यौमोबाईलमा नाम मेरो रिचार्ज

पुरा पढ्नुहाेस्
मेरो देश

मेरो देश

कहिले दाँया त कहिले बाँयापटक पटक खुम्चियो मेरो देशसीमानामा हम्मर र छिनोलेखोपी खोपी मिचियो मेरो देश

पुरा पढ्नुहाेस्