बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
जारी छ
देशलाई भूकम्पले हल्लाए पनिपराकम्प आउने क्रम जारी छनाकाबन्दीले जति असर पारे पनिबजारमा सामान आउने क्रम जारी
पुरा पढ्नुहाेस्समय बितायौ
पौडिन सिक्दै थिएँ मतिमीले किन तालमा धकेल्यौकुन तालमा गायौ तिमीलेकुन तालमा मलाई नाच्न सिकायौएक्लै बामे सर्दै
पुरा पढ्नुहाेस्डुकुलन्ठक
ढुंगा त्यो बलेसीको कुल्चेर सबैले मन्दिर पस्छन्थाहा छ सबलाई यहाँभित्र पसी ढुंगैको मूर्ति दर्शन गर्छन् चोट
पुरा पढ्नुहाेस्तीन ठोकान
१.नेपाली मनएक्काईसौं शताब्दीलोडसेडिङ । २. हरियो वनचिसिएको चुलोमारित्तो समय । ३. माछाको चित्तनेताहरूको मननेपालीपन । काठमाडौं
पुरा पढ्नुहाेस्हावाले नै लान्छ !
फूलमा त केवल सौदर्य हैनसुवास पनि लिप्त हुन्छनिष्ठुरीको मन मात्र हैनसोच पनि भयानक हुन्छआफूले राम्रो सोच्दै
पुरा पढ्नुहाेस्मुखको ट्याँउट्याउँ
जाडोले कठ्याङ्ग्रिएका ती आङमाएकसरो लुगा ती भूकम्प पीडितलाई छैनन पीडित जनताले केहि गर्न सकोस्न सरकारले करको
पुरा पढ्नुहाेस्आफैं मपाईं हुनुपर्छ यहाँ
नाम जे छ काम अर्कै छ यहाँविद्युत् प्राधिकरण छ नाम जसकोलोडसेडिङको तालिका बाँड्छ यहाँरिचार्जकार्ड बेच्छ नेपाल
पुरा पढ्नुहाेस्नयाँवर्ष
बहाना र चाहनामा नझुमोस् नयाँवर्षजोसमा होस नगुमाओस् नयाँवर्षदिनमा नवीन सोचको विकास होस् नयाँवर्षऋण त केही क्षणमा
पुरा पढ्नुहाेस्आजकल म अर्कै भाछु
कान म पटक्कै नसुन्नेआँखा त म दिउँसै नदेख्ने भाछुदेशमा जेसुकै गन्हाए गन्हाओस् म सुँघ्दै नसुँघ्ने भाछुखान
पुरा पढ्नुहाेस्काफी हुन्छ
अन्धकार त्यो समयलाई जुनकिरीको बत्ती नै काफी हुन्छमुसा जति ठूलो भए पनि त्यसलाई भगाउन बिरालोको बच्चै
पुरा पढ्नुहाेस्

sadhuram khadka
























