साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काले कृष्ण

Nepal Telecom ad

मेरो काले कृष्ण–
कालो बस्त्र धारण गरेर
आउँछु भन्थ्यो मेरो काले कृष्ण
खबरै नगरी झ्वाट्टै प्रकट
हुन्छु भन्थ्यो मेरो काले कृष्ण
मलाई कुराउने बहाना रैछ
किन आउँथ्यो मेरो काले कृष्ण
नानाथरी सपना देखाएर
भाग्दैछ मेरो काले कृष्ण
मलाई दिनरात रूवाएर
यताउता घुमीरहेछ मेरो काले कृष्ण
मेरा इच्छा बुझेर पनि
नबुझे जस्तो गर्छ मेरो काले कृष्ण
आँखा चिम्लँदा संसार देखाएर
आँखा खोल्दा हराउँछ मेरो काले कृष्ण
मेरो संसार बुझेर पनि
पत्तो नपाई गईदिन्छ मेरो काले कृष्ण
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x