साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रनभुल्लमा म

Nepal Telecom ad

कलेजका गल्लील्लीमा कुर्ने दिन नि गए
पिके अगाडिको बाटोमा तँछाडमछाड
गर्दै हेर्ने दिन नि गए
हेर्दा हेर्दै जिन्स पाइन्ट र स्कट आए
साडी र कुर्ताका दिन नि गए
केटाहरूले कानमा पाइपै पस्ने बनाए
केटीहरूले कानमा लगाउने सबै छोडे
मुन्द्री, ढुङ्ग्री र बुलाकीका दिन पनि गए
लोकतन्त्र गणतन्त्र के के आए आए
पञ्चायत र राजखलक पनि गए
मनैदेखि कसैले कसैलाई माया लाए
आफन्त सबै पाखा लाए
बल्ल पो आज मैले रहस्य पत्ता लाएँ
तिमी अन्तै लाग्यौ,
मैले पनि आफूलाई रनभुल्लमा पाएँ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x