साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कली युगमा

Nepal Telecom ad

त्रेता युगमा रामले रावण मारे
द्वापर युगमा कृष्णले कंश संहार गरे
कली युगमा आफ्नाले आफ्नैलाई रेटे
आजका यो दिनमा
आईपुग्दा युगै परिवर्तन भेटेँ ।

कति त नशाले त कति पेशाले
कति त व्यथाले त कति नेटले
आजभोलि सबै घोप्टे युगमा भेटेँ
कसलाई कसको मतलब यहाँ
बाउ छोरालाई नै डिस्कोमा देखेँ
नपत्याए फेसबुकमा हेर्नुस् हजूर
तपाईंलाई नि घोप्टे युगमा पाएँ ।

यो युगमा लाज घिन केही छैन
सबै नाता तोडीफोडी नेटमै माया लाए
यो युगमा लाज घिन केही छैन
सत्तरी वर्षकाले नि सत्र वर्षकीलाई
फ्रेन्ड रिक्वेस्ट पठाए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x