साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईवटा घुस्सा

Nepal Telecom ad

घुस्सा– एक

पढ्न भनी कलेजतिर लागेँ
कलेज त रत्नपार्क झै भएछ
किताबको झोला बोकी गईयो
कलेजमा त नेतागिरी चलेछ
क्लास छ पूरै खाली
चौर पो टन्न भरेछ
मास्टरको त कुरै छाडौँ
विध्यार्थीलाई भ्यालनटाईन लागेछ
यदि विश्वास हजुरलाई छैन भने
मेडिकलमा हेर्नुस् टोपीको
कति लामो लाईन भएछ ।

घुस्सा– दुई

जमाना नै यस्तो छ
घर त ओडार हो
कमाउन त घर बाहिरै जानुपर्छ
जीउ त हेर्नलाई मात्रै हो
मन पनि पवित्र हुनैपर्छ भन्ने छैन
अनुहार मात्र राम्रो भएर के गर्नु
व्यवहार नै अगतिलो हुनु पर्छ
मानवताको आँखा नछली
कहाँ पैसो कमाइन्छ र ?
उपकारी र गुणी देखिन पनि
पैसाकै धोक्रो नभई कहाँ पाइन्छ र !!

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x