साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो,गयो फागुनको सात

Nepal Telecom ad

धेरैचोटी आयो,गयो फागुनको सात
जति हावा चले पनि हल्लिएन पात

उही घाम उही जून गगन र तारा
सधैभरी उस्तै रहे मानिसको जात

दगुरेर मात्रै छिटो हुने रहेन छ
उत्रिएन अझैं पनि धावकको मात

गर्छन कुरा प्रभुहरु नया बिहानीको
दीर्घकालसम्म भोग्यौं उही कालो रात

नाच्न कत्ति न जानेर भन्छन आगन टेढो
देख्ने गर्छन जता पनि बिदेसीको हात

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x