साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सक्दै सकिएन

Nepal Telecom ad

जीवनमा कुर्ने बाहेक अरू काम भएन
कडा सर्फ ह्वीलले नि दाग गएन
सपनामा सधै भेटियो
बिपनामा देख्नै पाएन
कोलाहलै कोलाहाल भो
शान्तसँँग बस्न पनि सकिएन
मुटु बीच कसैलाई राख्न सकिएन
अरूले झै जालीमाया गाँस्न सकिएन
घुम्टो ओढाई तिमीलाई लान सकिएन
आँखाबाट बर्से आँसु थाम्न सकिएन
त्यही आँसुुको पोखरीमा डुब्न सकिएन
छाती चिरी मुटु दिन्थेँ
हावामाथि कावा खाँदै उड्न सकिएन ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x