साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरलाई मासु पैँचो भो

Nepal Telecom ad

हामीमा आज आशा पलायो
क्रिकेट टोलीले नेपाल धन्न बचायो
कृष्णले मेलम्ची खसाली काठमाडौं पखाले
राधाले नि तिन वर्षमै लोडसेडिङ सक्छिन् अरे
नपत्याए लेखेर राख भन्छिन् रे
त्यस्ता तिन बर्ष कति पटक भन्दै
यता बूढीआमै धुरुधुरु रून्छिन् रे ।

म भन्छु ती आमैलाई
आउला नि आमै आउला
नातिको पालासम्ममा त के नआउला
लौ लौ साँचेर राखौँ तिर्खा सबैले
धित मर्ने गरी खाउँला पिउँला ।

बुढा र भ्रष्ट नेताहरू लागेका छन्
पद जोगाउ अभियानमा
हामी ठिटाहरूको के काम भो र !
रिण काढेरै भए पनि
खाडी मुलुकको अभियानमा
नेपाल त भ्रष्टहरूकै चरन र बिर्ता भो
चुनावको भोट त कठैबरा
कुकुरलाई मासु पैँचो भो
न आयो व्यर्थैको ब्याज,
न त कहिल्यै साउँ फिर्ता भो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x