साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् छौ भगवान

Nepal Telecom ad

ढुङ्गामा टाउको बजार्दैमा
भगवान खुशी हुने भए म
कयौ पटक त्यो ढुङ्गामा
मेरो टाउकाको रगत चढाई सक्थें
कसैलाई रूवाएर आफ्नो
मन सुखी हुने भए म
त्यो मनलाई सदाका लािग चुडाली सक्थेँ
मैले रामनाम जपेर
दुिनयाँले सत्कर्म गर्ने भए
आजैबाट म टुप्पी काटी
झोली तुम्मो बोकी हिँडी सक्थेँ
भगवानले नै दुष्टहरूलाई
सकस दिने भए
ती दुष्टहरूले नै भगवानलाई
पाखा लगाई सक्ने थिए
तर तिमी महान् छौ भगवान !
प्रत्येक कर्मयोगीको दिल र
दिमागमा बिराजमान छौ र पो
तिमी सृृिष्ट बढाइरहेछौ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x