साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्कादेखि बस्सासम्मको संविधान

Nepal Telecom ad

एक्काले एकदिन पक्का ल्याउँछ संविधान
दुवाले दाउ खोज्न थाल्छ संविधान
तिर्कीले तिकडम जब लाउँछ संविधान
चौकाले मौका अनि पाउँछ संविधान ।

पञ्जाले फन्दामा पार्छ संविधान
छक्काले छ्क्याई अनि ठोक्छ संविधान
सत्ताले सबको सातो लिन्छ संविधान
अट्ठाले ऐठन जब पार्छ संविधान ।

नहरको रहर बन्छ बगर संविधान
दहरले दनक अनि दिन्छ संविधान
गुलामले सलाम जब ठोक्छ संविधान
मिस्सीले मस्किएर हेर्दा संविधान
बास्साको अँगालोमा च्याप्पै संविधान ।

बत्तिसपुत्तली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x