साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता

Nepal Telecom ad

देशमा बिकास गर्छु भनी जनतालाई
हात हातमा मोबाईल फोन भिडायौ
त्यै मोबाईल चार्ज गर्ने बत्ती छैन
सुँगुरको थुतुनो जस्तो सेल्फि खिचायौ ।

गाउॅ बिकासको नाममा दियौ बजेट
पाटीगत रुपमा भाग लगाउन सिकायौ
जनतालाई ड्राईफुड खुवाएर
शहरमा फोहरको डंगुर बनायौ ।

सुख र सत्ता आफू भोग गर्ने
जनतालाई पंगु तुल्यायौ
खायौ सब मिठा अंगुर हे नेता
भोटदिने मानिसलाई लंगुर जनायौ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x