बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
सात हाइकु
साधुराम खड्का : १) जेठको मास रापले घमाइलो प्रचण्ड गर्मी । २) आफन्त माया बरिष्टको चटक
पुरा पढ्नुहाेस्के छैन चितवनमा ?
पहाडियाको ठेलमठेल तराईकाको कोचाकोच छ चितवनमा मतपत्र च्यातेर, छोरी बुहारीले काँचुली फेर्छन् यही चितवनमा जाली फुटाउने
पुरा पढ्नुहाेस्आऊ हामी नं. वान बनाऔँ
आऊ हामी कृषि क्रान्तिको नारा घन्काऔँ तरकारी अन्न सबै छिमेकीबाट भित्र्याऔँ सम्बृद्धिको ठुलठुला भाषण गरौँ आफूले
पुरा पढ्नुहाेस्आऊ नयाँ वर्ष
हिलोको कमल सरी मुस्कुराउँदै आऊ नयाँ वर्ष वसन्तको वहार बोकी हर ओठमा फुलाऊ नयाँ वर्ष बिहानीको
पुरा पढ्नुहाेस्दाम भन्दा ठूलो नाम
भरिएका छन् विभीषणले भेटिन्नन् कतै आभुषणहरू हुँदा लाइन लाग्छन् तिनै भाग्छन् नहुँदा पहिल्यै को आफ्नो को
पुरा पढ्नुहाेस्केही हाइकु
१. चैत्रको मास वसन्तको पालुवा उराठ मौसम । २. नेता वहार संबृद्दिको सपना जनता ट्वाल्ल ।
पुरा पढ्नुहाेस्हाइकुको बथान
दशकौं पछि फित्कौली भेटघाट अविस्मरण । चिनेका सबै सम्मुख भेटघाट रमाइलो भो । सभ्य र भव्य
पुरा पढ्नुहाेस्छ हाइकु
१) नभमा तारा जून बिनाको रात अनिन्द्रामा म । २) औँसीको रात कुकुरको भुकाइ कुरेको किन
पुरा पढ्नुहाेस्हाइकुको बथान
१) पुसको महिना मकै र भटमास पारिलो घाम । २) शितलहर सुन्तला र बदाम दाँत कुँडियो
पुरा पढ्नुहाेस्दसैँंका पाँच हाइकु
१) दसैँंको दिन दिन भरीको झरी नरमाइलो । २) साउने झल्को पहेँलपुर धान टीकाको दिन ।
पुरा पढ्नुहाेस्

sadhuram khadka



























