साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

आत्मीय साथी दिलज्यान हाजिर धोका भो खेल । साथीमा मन धोकाको राजनीति ऐना हेर्दैछु ।

Nepal Telecom ad

१)
पुसको महिना
मकै र भटमास
पारिलो घाम ।

२)
शितलहर
सुन्तला र बदाम
दाँत कुँडियो ।

३)
ज्याकेट टम्म
चिसोको यो सिरेटो
कुश्माको थुक्पा ।

४)
हातको मैला
लेनदेनको कुरा
सम्बन्ध चैट ।

५)
आत्मीय साथी
दिलज्यान हाजिर
धोका भो खेल ।

६)
साथीमा मन
धोकाको राजनीति
ऐना हेर्दैछु ।

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x