साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ हाइकु

साथीको मन आउजाउ कठिन भेटिन्न कतै । मन तुषारो हाँसेको किन हो दैव जानुन ।

Nepal Telecom ad

१)
नभमा तारा
जून बिनाको रात
अनिन्द्रामा म ।

२)
औँसीको रात
कुकुरको भुकाइ
कुरेको किन ?

३)
यात्राको बेला
मनमा कौतुहल
पुग्ने कता हो ?

४)
साझा बसमा
रमाइलो मौसम
टाढाको दूरी ।

५)
साथीको मन
आउजाउ कठिन
भेटिन्न कतै ।

६)
मन तुषारो
हाँसेको किन हो
दैव जानुन ।

०००
बूढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x