काशीनाथ गजुरेल र सरस्वती गजुरेलका सुपुत्र शम्भु गजुरेलको जन्म २०२९ माघ १२ गते बेलकोटगढी ९, नुवाकोटमा भएको हो । आइ.ए.सम्मका अध्ययन गर्नुभएका गजुरेल साहित्य लेखनमा रुचि राख्नु हुन्छ । साहित्य संगम नुवाकोट सचिव तथा प्रधान सम्पादक रहनु भएका गजुरेलका दुई कृतिहरू ‘छन्द सुधा’ र ‘कुटुलीकोसा’ नामक छन्द कविता सङ्ग्रहहरू प्रकाशित छन् ।
हिजोआज
शम्भु गजुरेल : चौकीमा उजुरी परेन किन हो चोरी सबै रोकियो पैसा माग्न कुनै भएन तरिका
पुरा पढ्नुहाेस्स्यालको रजाइँ
शम्भुप्रसाद गजुरेल : म बाघ भन्छ जन्तुले स्वरूप हुन्छ स्यालको कराउँदा कराउँदै विकार फ्याँक्छ ऱ्यालको चलाक
पुरा पढ्नुहाेस्वर्तमान
शम्भुप्रसाद गजुरेल : अग्ला पर्वतका चुली र छहरा छन् ती खडा सम्मुख देखिन्छन् हरिया बुट्यान वनमा
पुरा पढ्नुहाेस्समर्पित र समर्थित्
शम्भुप्रसाद गजुरेल : शब्दको खोस्टा र दाना छोडाउने रहर पालेर भौतारिने बानी परेको अराजक काइँलो म
पुरा पढ्नुहाेस्बनिदिन्छु नेता
शम्भु गजुरेल : हो गाउँ झुप्रे तर छैन कालो भातृत्व गाढा हँसिलो उज्यालो आक्रोश फल्ने छरिदिन्छु
पुरा पढ्नुहाेस्धर्मकान्त र स्वर्गको खोज
शम्भु प्रसाद गजुरेल : समृद्धिको आशामाथि गरिबीको लाठो बज्रेर थिल्थिलो भएको धर्मकान्तको शरीर र अलौकिक शक्तिद्वारा
पुरा पढ्नुहाेस्मस्तिष्कको धुलाई
शम्भु गजुरेल : ‘एकपल्ट पनि नगएको मान्छे जान हुँदैन अपशकुन हुन्छ’ बुबाको मुखबाट निस्केको यो आवाजले
पुरा पढ्नुहाेस्पेशा बदल्दा भयो
शम्भु गजुरेल : भालेमा पनि बन्नुपर्दछ छिटो उत्कृष्ट गर्भाशय पोथीमा पनि शुक्रकीट रहने निर्माण होस् आलय
पुरा पढ्नुहाेस्कुकुरहरूको आमसभा
शम्भु गजुरेल : मध्य निद्राको अवचेतनावस्थामा मेरो मस्तिष्क सपना लोकको यात्रामा निस्केको रहेछ । अनेकौं विरान
पुरा पढ्नुहाेस्लाजको चरो र पहिरनको साम्यवाद
शम्भु गजुरेल : जङ्गलबाट ओढार पस्न मान्छेलाई युगौँ लाग्यो होला ! त्यो बेला पुसलाई आफ्नो ज्यानबाट
पुरा पढ्नुहाेस्

shambhu.gahrel
























