कमलबजार नगरपालिका—७, जामा, अछाममा २०२७ साल माघ २५ गते जन्मिएका शिवप्रसाद जैशी खतिवडा हाल काठमाडौं बस्नु हुन्छ । ‘सम्पदा’ कवितासङ्ग्रह (२०७७), ‘बाँठी’ उपन्यास (२०८०) र व्यवस्थापन, पर्यटन र अर्थशास्त्रसँग सम्बन्धित थुप्रै लेख तथा रचनाहरू प्रकाशित छन् । जैशी फित्कौलीमा निरन्तर व्यङ्ग्य कविता र व्यङ्ग्य निबन्ध लेख्दै आउनु भएको छ ।
अतृप्त आत्मा
प्रेतकालमा काल बेलामा शनि लग्नमा केतुका कोखमा राहुका काखमा । निमाउनेका सपुतहरू मानवरूपी कपुतहरू जन्मे छन्
पुरा पढ्नुहाेस्राजधानीको अत्तर
राजधानीको अत्तरले सुगन्धित पार्दैछ मानिसका छाला, मुटु र फोक्सो सपार्दैछ राजधानीले उत्पादन नगरे क्षिमेकीले कहाँ पाउँछ
पुरा पढ्नुहाेस्हत्या कानूनको गर्नेहरू हो !
खबर मान्छे मारेको आउँछ खबर गोली चलेको आउँछ खबर खुकुरी फड्केको आउँछ । रैवार मान्छे ढलेको
पुरा पढ्नुहाेस्दासको दास, दास
दासले दासलाई दास भनेपछि दास दासहरूको होडबाजीमा दासको प्रतिस्पर्धात्मक दौडमा दासले दास हुन आस मानेपछि कसको
पुरा पढ्नुहाेस्म मान्छे होइन
हावाले भन्यो- ए मान्छे तिमी स्वच्छ सास फेर उसले जवाफ दियो- ए हावा तिमीले कसलाई मान्छे
पुरा पढ्नुहाेस्रूपैयाँ
ए रूपैयाँ उपियाँ भएर आयौ निन्द्रा खायौ जुम्रा लिखाको भेषमा पस्यौ यताउता गर्दै रात कटायौ हरेक
पुरा पढ्नुहाेस्वादका मलामीहरू
वादलाई सिलौटामा लोहोरोले आँपको थेप्ले पिसे झैं कच्याक कुचुक पार्ने तिलको तिलुट वनाएर अलिकति चोर औँलाको
पुरा पढ्नुहाेस्म शिक्षित हो
हो, म शिक्षित हो बाको इच्छा र श्रमले अक्षर चिनें कापी किताबका ठेलि किनें रातदिन घोकें
पुरा पढ्नुहाेस्विकास तिमी नआऊ
विकास तिमी आउनु पर्छ सभ्य संयम र भव्य रुपमा विना तिमी के पो छ यो युगमा
पुरा पढ्नुहाेस्

shiva.jaishi
























