कमलबजार नगरपालिका—७, जामा, अछाममा २०२७ साल माघ २५ गते जन्मिएका शिवप्रसाद जैशी खतिवडा हाल काठमाडौं बस्नु हुन्छ । ‘सम्पदा’ कवितासङ्ग्रह (२०७७), ‘बाँठी’ उपन्यास (२०८०) र व्यवस्थापन, पर्यटन र अर्थशास्त्रसँग सम्बन्धित थुप्रै लेख तथा रचनाहरू प्रकाशित छन् । जैशी फित्कौलीमा निरन्तर व्यङ्ग्य कविता र व्यङ्ग्य निबन्ध लेख्दै आउनु भएको छ ।
नेता बन, छुट पाऊ
तिमी नेता हुनु कुट्नु पिट्नु चुट्नु लुट्नु हप्ता उठाउनु संरचना भत्काउनु गाडी जलाउनु मान्छे मार्नु सके
पुरा पढ्नुहाेस्सरकार मलाई सजिलै बेचिन देऊ
मैले मलाई बिक्रिमा राखेको छु बेचिन पूजापाठ गरी देवीदेउता भाकेको छु तिमीसँग एकथान राहदानी मागेको छु
पुरा पढ्नुहाेस्तिम्रो सरकार तिमी नै चलाऊ
यो सरकार तिमीहरूको हो तिम्राहरूको हो यो सरकार प्रेमको होइन हाम्रो होइन जनताको होइन । खेतिपाती
पुरा पढ्नुहाेस्कसरी दिउँ श्रद्धाञ्जली ?
कसरी दिउ श्रद्धाञ्जली कसरी भनौ समवेदना श्रद्धाञ्जली लेख्न श्रद्धा हुनुपर्छ समवेदना भन्न समान वेदना हुनुपर्छ ।
पुरा पढ्नुहाेस्मन्दिर फेरिएको होइन
मन्दिर फेरिएको होइन मन फेरिएको हो देउता फेरिएका हुन् मूर्ति फेरिएका हुन् मूर्ति धातुका हुन् ढुङ्गा,
पुरा पढ्नुहाेस्पर्खाल भित्रका दरवार
अग्ला पर्खालहरूका चार घेरा र दिवारहरूमा पालेहरूका पहरामा बन्दुकका नाल तेस्र्याई काँडे तारहरूले घेराई बन्दी हुन्छन्
पुरा पढ्नुहाेस्मान्छे आफै लिलाममा
आफ्नो मोल आफै तोकेर केही थान थप मान्छेको नाम बोकेर आफ्नो मोल होलसेलमै मोलेर बिक्रीमा मान्छे
पुरा पढ्नुहाेस्अराजनीतिक पत्र
प्रिय विनोद, ए रियल सन अफ नेपाल योर ग्राण्ड पा केम टु नेपाल हण्ड्रेड थर्टी इयर्स
पुरा पढ्नुहाेस्

shiva.jaishi
























