नवनिधि भण्डारी र धनकला भण्डारीका सुपुत्र ठाकुरप्रसाद शर्मा भण्डारी मोहरिया गाउँ, गुल्मीमा २०१० भाद्र २५ गते जन्मनु भएकाे हाे । शर्मा हाल धुम्बाराही, काठमाडौं बस्नु हुन्छ । संस्कृतमा साहित्याचार्य र त्रिविविबाट एम .ए. गर्नु भएका भण्डारीकाे पहlलाे प्रकाशित रचना ‘मिर्मिरे’ शीर्षकको कविता (२०४३) हाे भने पहिलो कृति ‘अन्तर्ध्वनि’ (कवितासङ्ग्रह २०५५) हो । उहाँका विभिन्न विधा उपविधा गरी दुई दर्जन भन्दा बढी कृतिहरू प्रकाशित छन् । पछिल्लो समय ‘हास्यव्यङ्ग्य महारथि भैरव अर्याल’ (समालोचना २०७९) प्रकाशित भएको थियो । इमेल : tpsharmabhandari@gmail.com
आमा-बाबा
ठाकुर शर्मा भण्डारी : आमाले ममता पिता पुरुषको अस्तित्व सम्झाउँछन् पैलो पाठ सिकाउँदै प्रकृतिको सौन्दर्य दर्शाउँछन्
पुरा पढ्नुहाेस्कहाँ पाऊँ म मानिस
ठाकुर शर्मा भण्डारी : पर्याप्त धनले के भो मन सङ्कीर्ण शासित बन्दिन्छ, भोग के गर्छ दिन
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य निबन्धहरूको सँगालो ‘खाइराइड’भित्र पाइएको विषयगत अवधारणा
ठाकुर शर्मा भण्डारी : १. विषयप्रवेश नेपाली साहित्यमा हास्य-व्यङ्ग्यको परम्परा, लोकसाहित्यको परम्परा र सांस्कृतिक परम्परामा चलेर
पुरा पढ्नुहाेस्नेपाली हास्यव्यङ्ग्य निबन्धको महत्त्व र ऐतिहासिक पृष्ठभूमि (२)
ठाकुर शर्मा भण्डारी : नेपाली साहित्यमा हास्य व्यङ्ग्यको परम्परा लोकसाहित्यको परम्परा र सांस्कृतिक परम्परामा चलेर आएको
पुरा पढ्नुहाेस्भानुभक्तप्रति
ठाकुर शर्मा भण्डारी स्रष्टा भानु विचारमा प्रगति हुन् अध्यात्ममा चेत हुन् भाषा-भानु समाजका सृजन हुन् साहित्यका
पुरा पढ्नुहाेस्नेपाली हास्यव्यङ्ग्य निबन्धको महत्त्व र ऐतिहासिक पृष्ठभूमि- १
ठाकुर शर्मा भण्डारी : प्रकृतिप्रदत्त स्वभाव हो हाँस्नु, वैज्ञानिक दृष्टिकोणमा पनि हाँस्ने कुरालाई सकारात्मक रूपमा लिने
पुरा पढ्नुहाेस्‘को वरिष्ठ’ भित्रको समसामयिक चिन्तन
ठाकुर शर्मा भण्डारी : १. स्रष्टापरिचय पिता तोयनाथ रिजाल एवं माता णकुमारी रिजालका सुपुत्र रामचन्द्र रिजालको
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य निबन्ध कोशेली ‘भ्रष्टाचारको भाङ’
१. विषयप्रवेश संस्कृत वा नेपालीमा प्रयोग गरिने ‘निबन्ध’ शब्द र अङ्ग्रेजीमा प्रयोग गरिने ‘एस्से’ शब्द पर्यायवाची
पुरा पढ्नुहाेस्सम्झनामा हास्यव्यङ्ग्यकार भैरव अर्याल
नेपाली साहित्यको हास्यव्यङ्ग्य-निबन्धक्षेत्रमा दृढताका साथ उभिएका हास्यनिबन्धकार भैरव अर्याल लेखनकलाका सिद्धहस्त व्यक्तित्व हुन् । सामाजिक चेतनाका
पुरा पढ्नुहाेस्‘मुखास्त्र’ भित्रका निबन्धहरूको समय सान्दर्भिकता
१. विषयप्रवेश ‘व्यङ्ग्यको नाइके पात्र म स्वयं नै हो भनेर कसैले नमाने पनि ध्रुवसत्य यही हो’
पुरा पढ्नुहाेस्

thakur sharma



























