मुक्तादेवी र लालराज भेटुवालका सुपुत्र उत्तम विचार २०३२ साउन १२ गते लिखु, नुवाकोटमा जन्मिनु भएकाे हाे । उत्तम विचारको वास्तविक नाम उत्तमराज भेटुवाल हो । त्रिविविबाट एम.बि.ए.सम्म योग्यता हासिल गर्नु भएका पर्यटन व्यवसायी भेटुवाल हाल टोखा, काठमाडौं बस्नुहुन्छ । ‘विचारको वयली’ सुसेलीसङ्ग्रह प्रकाशन गर्नु भएका उत्तमका रचना फित्काैली, आलेख लगायत पत्रपत्रिका एवम् अनलाइन पोर्टलहरूमा प्रकाशित भइरहन्छन् । सम्पर्क : ९८६०४८१२३८/९८०१०७९७७४
यो लोकको तन्त्र हुँदै भएन !!
उत्तम विचार : लुट्नेहरू छन् दिनरात लुट्दै छुट्नेहरू छन् चुपचाप छुट्दै । घोप्टेछ बानी कहिल्यै गएन
पुरा पढ्नुहाेस्आम माफी
उत्तम विचार : चोर छुट्छन् जहाँ साधु चढ्छन् सुली भेष फेर्ला न यो राष्ट्रले काँचुली ।
पुरा पढ्नुहाेस्भ्रष्ट निर्मूल पारौँ
उत्तम विचार : भ्रष्टाचारी देश खाने किरा हुन् ठान्छन् कोही व्यर्थ कस्मिरा हुन् । लोभीपापी भ्रष्ट
पुरा पढ्नुहाेस्उठेन राष्ट्र के गरूँ !
उत्तम विचार : विनाश नाशमा झर्यो विकास उर्लिएसरि स्वराष्ट्र स्वर्गझैँ थियो हुँदै छ भन्दछे चरी ।
पुरा पढ्नुहाेस्कुर्सी !
उत्तम विचार : म कुर्सीमा कुर्सी अदल नगरी बस्न म सकूँ लुटूँ रित्तो पारी मुलुक नभनी
पुरा पढ्नुहाेस्भत्ता नदेऊ बरू
उत्तम विचार : चल्दा हात र पाउ ससक्त रहने आमाबुवा कर्ममा चल्दैनन् जब हातपाउ थलिँदा पर्छन्
पुरा पढ्नुहाेस्ती हैनन् कविता
उत्तम विचार : ती हैनन् कविता समाज जसले लेख्नै सकेनन् भने मान्छेका व्यवधान ती नजरले देख्दै
पुरा पढ्नुहाेस्राजा विहीन गणतन्त्र कता हरायो ?
उत्तम विचार : श्रीपेच छैन शिरमा हुँ भनेर राजा गर्छन् हुँकार नसुनी सुखछैन आज । नौलो
पुरा पढ्नुहाेस्नोकरी भर्सेज चाकरी
उत्तम विचार : गरूँ चाकरीले चिनारी बदल्छ विनाचाकरीले कहाँ देश चल्छ । चढाएर भेटी खुसी राख्न
पुरा पढ्नुहाेस्ताला फोडेर भित्रिए !
उत्तम विचार : जनताले रुचाएनन् हारेँ हिजो चुनावमा झ्यालबाट छिरेँ आज छिर्नै पर्ने दबाबमा ॥१। अधिकार
पुरा पढ्नुहाेस्

uttam bichar


























