मुक्तादेवी र लालराज भेटुवालका सुपुत्र उत्तम विचार २०३२ साउन १२ गते लिखु, नुवाकोटमा जन्मिनु भएकाे हाे । उत्तम विचारको वास्तविक नाम उत्तमराज भेटुवाल हो । त्रिविविबाट एम.बि.ए.सम्म योग्यता हासिल गर्नु भएका पर्यटन व्यवसायी भेटुवाल हाल टोखा, काठमाडौं बस्नुहुन्छ । ‘विचारको वयली’ सुसेलीसङ्ग्रह प्रकाशन गर्नु भएका उत्तमका रचना फित्काैली, आलेख लगायत पत्रपत्रिका एवम् अनलाइन पोर्टलहरूमा प्रकाशित भइरहन्छन् । सम्पर्क : ९८६०४८१२३८/९८०१०७९७७४
आम माफी
उत्तम विचार : चोर छुट्छन् जहाँ साधु चढ्छन् सुली भेष फेर्ला न यो राष्ट्रले काँचुली ।
पुरा पढ्नुहाेस्भ्रष्टको दोलो काढौँ
घाँटी अठ्याईकन थिच्न खोज्छस् मान्थिस् के कानुन मिच्न खोज्छस् । चुसेर यो देश पुगेन क्या हो
पुरा पढ्नुहाेस्प्रजातन्त्रको कन्दनी
नयाँ वाद ल्यायौँ भन्यौ तन्त्र नौलो पुरानै छ चाला जप्यौ मन्त्र नौलो । विनाप्राप्ति बाँच्यौँ बडा
पुरा पढ्नुहाेस्बुढेसकाल
राम्रा थिए पुष्ट बलिष्ठ गाला सडेर थोत्रो अब हुन्छ छाला छुट्टै थियो रौनक नै हरायो भेटिन्न
पुरा पढ्नुहाेस्धार्नी न बिसौली !
छ पोखरी एक अनेक माछा छन् भ्यागुता डिलमा बसेका । बनाउँदै छन् सरकार तौली पुगेन धार्नी
पुरा पढ्नुहाेस्नदेऊ उज्यालो
नजाती छ मान्छे नजाती म आफैं दिने मात्र धोका छु घाती म आफैं । हिँडेँ देश
पुरा पढ्नुहाेस्जय भैरव
बढ्न थाल्यो भने देशमा विकृति मर्छ त्यो ठान्दथे देशको संस्कृति । व्यङ्ग्य सम्राट हुन् देशका गौरव
पुरा पढ्नुहाेस्दारी पुराण
नआए हुनेथ्यो सधैँ झुस्स दारी अझै आउने देख्छु यो कर्म जारी । बनौँ चट्ट खौरी नसक्ने
पुरा पढ्नुहाेस्लुतो
देशमा बढे भ्रष्टका जरा डस्छ रोगले पर्छ झन् थला । राजनीतिको गन्ध बेसरी फैलियो लुतो फाल्नु
पुरा पढ्नुहाेस्यही गर्छु बिन्ती
कथा के सुनाऊँ व्यथा बल्झिँदै छन् बढून् पाइला के यतै अल्झिँदै छन् । नयाँ हैन सुन्नूस्
पुरा पढ्नुहाेस्

uttam bichar























