साइबर अपराध सम्बन्धी सचेतना सामग्री
युगल बसेल जीवलाल र गङ्गा बसेलका नाति तथा मुक्तिराम र केतकला बसेलका एकलौटी हकवाला छोराको रूपमा २०२० सालमा तुम्कोट, सन्धिखर्क -१ अर्घाखाँचीमा जन्मिनुभएकाे हाे । हालै सतुङ्गल, चन्द्रागिरी -११ काठमाडौँमा समेत बास बनाएर बसोबास गर्न थालेपछि उहाँको नाक एक्कासि बढेर घिरौँलाजत्रो भएको कुराको गवाही देखिजान्नेहरूले दिने गरेका छन् । स्नातकोत्तर तह पार गरेको कागजको खोस्टो हत्याउनुभएका बसेल कसो कसो गरेर सरकारी पैसाले तरकारी खान पाइने निजामती सेवामा छिर्नुभएकाे थियाे । नेपाल सरकारको उपसचिव पद जिप्ट्याएपछि उमेर हद पार गरेको अभियोगमा टायर्ड नहुँदै २०७८ सालमा रिटायर्ड गराई उहाँलाई जागिरबाट निकाला गरी घोक्रेठ्याक लगाइएको ठिक साँचो हो । युगधारा साप्ताहिकमा २०४५ साल भदौमा आह्वान शीर्षकको कविता छपाएर उहाँले बाङ्मयको क्षेत्रमा पाइला लम्काउनुभएको हो । आफूलाई मृत्युपछि पनि जीवित राख्न सकिन्छ कि भन्ने मृगमरिचिकामा रुमल्लिँदै उहाँले २०७० सालमा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ´छक्का` छपाउनुभएकाे छ । पुरस्कार भने पाठकको मायाको रूपमा हसुरेको मात्राको लेखाजोखा गर्न बाँकी नै रहेको गोप्य कुरा उहाँ सुटुक्क बताउनुहुन्छ ।
बिल्कुलमानलाई स्पष्टीकरण

बिल्कुलमानलाई स्पष्टीकरण

युगल बसेल : हालै बिल्कुलमानलाई उड्जा मन्त्रीले १५ बुँदे स्पष्टीकरण सोधेको खबर त आयो तर ती

पुरा पढ्नुहाेस्
कम्पनी सभाका थरीथरी वक्ताहरू

कम्पनी सभाका थरीथरी वक्ताहरू

युगल बसेल : मुलुकमा अब विभिन्न कम्पनीका वार्षिक साधारण सभाको ओइरो चल्न थालेको छ । आर्थिक

पुरा पढ्नुहाेस्
मन्त्रीसँग सिधा कुरा

मन्त्रीसँग सिधा कुरा

युगल बसेल : पत्रकार - मन्त्रीज्यू, नमस्कार । मन्त्री - नमस्कारका लागि धन्यवाद । नमस्कार, पुरस्कार,

पुरा पढ्नुहाेस्
निसाफ

निसाफ

युगल बसेल : (मुखियाको आँगनमा गाउँलेहरू भेला भएर बिछाइएका गुँदरीहरूमा बसेका छन् । नरेले आफ्नो डोराफेराभित्रको

पुरा पढ्नुहाेस्
फौज थरीथरीका

फौज थरीथरीका

युगल बसेल : फौज भन्नासाथ तपाईंले पहिलेको नेपाली शाही सेना, उहिलेको गैह्र नेपाली खाई सेना वा

पुरा पढ्नुहाेस्
त्यो बेला र यो बेला

त्यो बेला र यो बेला

युगल बसेल : द्वापर युगका कृष्णजीले मुरली बजाए । अहिलेका कृष्णजीले हर्न मात्रै दबाए ॥ उ

पुरा पढ्नुहाेस्
के मलाई हक छैन र ?

के मलाई हक छैन र ?

युगल बसेल : के म जागिरे होइन र ? के मेरो पेट छैन र ? घुस

पुरा पढ्नुहाेस्
साँढेजात्रा

साँढेजात्रा

युगल बसेल  : वर्षाैँदेखि गाईजात्रा मात्र भइरहँदा लैङ्गिक विभेद भयो, गाईलाई मात्र जात्राका पात्र बनाइयो भन्ने

पुरा पढ्नुहाेस्
सारी लाइदेऊ न नारी

सारी लाइदेऊ न नारी

युगल बसेल : यो शीर्षक सुनिन् वा पढिन् भने मेरी दयालु श्रीमती तीन बित्ता उफ्रने छिन्

पुरा पढ्नुहाेस्
कथावाचकको पक्षमा म बबुरो

कथावाचकको पक्षमा म बबुरो

युगल बसेल : शीर्षकबाटै तपाईंलाई लाग्याे होला - “यो लठुवा कसैको पक्ष वा विपक्षमा लागेर के

पुरा पढ्नुहाेस्