खासखुस
कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म
पुरा पढ्नुहाेस्मन्त्री र प्रधानमन्त्री हुने सौभाग्य
मन्त्री महोदय आफ्नो सुसज्जित कोठामा एक्लै विराजमान थिए । कुखुराले फोहोरको थुप्रोबाट खानेकुरा खोजे झैँ उनी
पुरा पढ्नुहाेस्स्वयम् सम्बोधित प्रधानमन्त्री
कुनै बेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग सम्पत्तिका नाममा एउटा थोत्रो टिनको ट्याङ्का र कालो कपडाको छाता रहेको
पुरा पढ्नुहाेस्सुत्ने सुविधा
सरकारले चाहेमा सारा प्यारा जनतालाई सुती सुती खाने सुविधा दिन सक्छ । सुत्ने सुविधा पाएपछि कुन
पुरा पढ्नुहाेस्मेरो बोर्डिङमा पढेको छोरो
म आफू गुरुकुल परम्पराको उत्पादन हुँ । त्यसैले मैले गुरुकुलमा पढ्ने विद्यार्थीका चेहरामा तक्षशिला देख्छु ।
पुरा पढ्नुहाेस्बौलाही र प्रजातन्त्र
एउटा पसलमा हामी केही मित्रहरु परनिन्दाको विस्कुटका साथमा चौलानीजस्तो चिया पान गर्दै थियौँ । त्यहाँ एउटी
पुरा पढ्नुहाेस्ढाँटको खेती
फाँटको खेती भन्दा ढाँटको भेटी गतिलो भएपछि मेरा एकजना प्रधानाध्यापक मित्रले हलोकोदालो नै छोडिदिए । बारीमा
पुरा पढ्नुहाेस्डरलाग्दो खुशी
एउटा थोत्रो मित्रले भोजनको लागि निम्त्यायो । प्रजातन्त्रको पुनर्वहाली पछि उसले कहिल्यै यसरी निम्त्याएको थिएन ।
पुरा पढ्नुहाेस्कर्याप्प
“के हालखबर छ कमरेड ?”“राम्रो छ ।” उनी हात अघि बढाएर मुस्कुराउँछन् ।“के सबै कुरा मिल्यो
पुरा पढ्नुहाेस्अन्तरेहरूको अनौठो अभियान
‘इन्क्लाब जिन्दाबाद ।’ ‘जिन्दाबाद । जिन्दाबाद ।’‘जन्मने अधिकार सुरक्षित होस् ।’ ‘सुरक्षित होस् । सुरक्षित होस्
पुरा पढ्नुहाेस्


























