गोदगादतन्त्र–जिन्दावाद !
उहिले उहिले हाम्रो देशमा व्यापारी, कर्मचारी, पत्रकार, शिक्षकहरूलाई कुटपीट गर्नेहरूलाई चोर, डाका, लफङ्गा, गुण्डा भनिन्थ्यो ।
पुरा पढ्नुहाेस्भतुवाहरूको चुरीफुरी
सत्सङ्गमा उपयुक्त शीर्षकको उद्घोष सुन्नासाथ एकजना जिज्ञासुले कुतकुती पोख्तै भने– “आदरणीय मर्मज्ञज्यू, तपाइँबाट उच्चरित वाक्यांशको सिङपुच्छरमध्ये
पुरा पढ्नुहाेस्जुको पार्टी
पार्टी व्यक्ति व्यक्ति मिलेर बनेको संस्था हो । सहकारी संस्था जस्तै धनको भकारी भर्न यो जुको
पुरा पढ्नुहाेस्म नेताभक्त
आजकल म ज्यादै नेताभक्त भएको छु । किन म यसरी नेताभक्त भएको होला भनेर अरुले ममाथि
पुरा पढ्नुहाेस्मट्याङ्ग्राको ट्याङट्याङ
फित्कौलीमा मट्याङ्ग्रा हान्न सम्पादकज्यूले सम्झाउनुभएको धेरै भया’थ्यो । हस्हस् र भैहाल्छ नि भनेर बस्दाबस्दै बार, हप्ता
पुरा पढ्नुहाेस्प्रजातन्त्र जात्रा
सूत्रधार : दर्शकवृन्द ! जात्रा संस्कृत भाषाको यात्रा भन्ने शब्दको नेपाली जनजिब्रोसँग ठ्याक्क मिल्ने उच्चारण हो
पुरा पढ्नुहाेस्दल–दलमा दल
क्याम्पस पढ्न गएको छोरो अबेरसम्म घर फर्केन । श्रीमती भान्साबाट चिच्र्याई– लौन ए बुढा, छोरो अहिलेसम्म
पुरा पढ्नुहाेस्हाइ हाइ ! नेपालबन्द
खेतीमा सबैभन्दा उत्तम खेती नेपालबन्द खेती । जसले जहिले जहाँ जतिबेला गरे पनि हुने सरल खेती
पुरा पढ्नुहाेस्भ्रष्टाचारको उपचार
मौका मिल्दा पनि भ्रष्टाचार नगर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । तर कोही मौका मिल्दा भ्रष्टाचार
पुरा पढ्नुहाेस्


























