विकासे बहिनी
देश र पेटको चिन्ताले आक्रान्त छन् सबै । के गर्ने कसो गर्ने भन्दै बाटो बिराएको जीव
पुरा पढ्नुहाेस्छानबिन आयोग
गायत्री लम्साल बच्चाको पेट दुख्यो छानबिन आयोग, सडकमा गाडी नाच्यो छानबिन आयोग, श्रीमान् भनौँ वा ब्याइफ्रेण्ड
पुरा पढ्नुहाेस्सुलसुले
सुलसुलेको शब्दकोशीय अर्थ हुन्छ, हाँस-कुखुरा, परेवा, वानर आदिका जीउमा लाग्ने मसिनो र ज्यादा टोक्ने कीरो ।
पुरा पढ्नुहाेस्बस्तीको विधान
ब्रह्माजीले विभित्र किसिमका प्रयोग गर्दा गर्दै नाटकीय रूपमा सृष्टि भएका अनेकौँ प्राणीमध्ये उनी आफैँलाई अनौठो लागेको
पुरा पढ्नुहाेस्बङ्कर कविसम्मेलन
हेर्दाहेर्दै गैरी गाउँनिर गहतेको गुइँठेले र डबली डाँडा गाउँका डडुवाले समेत कविगोष्ठीबाट पुरस्कार पाएको देखेपछि मलाई
पुरा पढ्नुहाेस्मेरो शब्दकोशमा ‘बाहिर’ भन्नाले…
म काठमाडौँ बाहिरका बासिन्दा भए तापनि त्यहाँको वतावरणसँग मेरो साइनो गाढा थियो । त्यसैले म काठमाडौँको
पुरा पढ्नुहाेस्प्रतिप्रश्न
“तँसँग सबैथोक छ । सुखको सगरमाथा सामुन्नेमा खडा छ । आनन्दको महासागर उल्टेको छ । तथापि
पुरा पढ्नुहाेस्चुनाव
एकादेशमा चुनाव आयो । चुनाव आएपछि चुन्नै पर्यो । चुन्ने अधिकार भएकाहरू चुनिने इच्छा भएका उम्मेदवारहरूको
पुरा पढ्नुहाेस्पुल उद्घाटनको मञ्चन
पुलले कहिलेकाहीँ मलाई भुल गराउँछ, कहिलेकाहीँ अलमल गराउँछ, मैले भनेका कथा हजुरले सुन्नुभयो भने पनि म
पुरा पढ्नुहाेस्ज्याकको नालीबेली
शब्द नयाँ पनि होइन, पुरानो पनि छैन, मिठो पनि होइन, नमिठो पनि छैन, आधुनिक पनि होइन,
पुरा पढ्नुहाेस्



































