साइबर अपराध सम्बन्धी सचेतना सामग्री
चिन्नु भएन ?

चिन्नु भएन ?

ए ! ठुली आमा !चिन्नु भएन मलाई ?म त्यही क्या घैंटे माईलाअब त मठुलै नेता पो

पुरा पढ्नुहाेस्
हैन किन यसरी बौलाउँछन् ?

हैन किन यसरी बौलाउँछन् ?

खास्सै के भाछ र मलाई ?अली अली न बिरामी भाको छुत्यै पनि भर्खरअमेरिकाबाट औषधीमुलो गरी आको

पुरा पढ्नुहाेस्
मेरी प्रेमिकाको के कुरा !!

मेरी प्रेमिकाको के कुरा !!

मेरी प्रेमीकाको के कुराछुरा छे छुराजस्तो दिनुस् लाउँछेजे दिनुस् लाउँछेप्यान्ट, हाफ प्यान्टमा भन्दाकट्टुमा झन सुहाउँछेछोप्दिन कहिलै

पुरा पढ्नुहाेस्
अब त म तन्नेरी भाको छु

अब त म तन्नेरी भाको छु

  हिजो जस्तोसिगाने केटाकेटी नठानके गर्छ भुराले नभनअब तम पनि तन्नेरी भाको छुत्येसैले भट्टीतिर आको छु

पुरा पढ्नुहाेस्
कलीयुगको रामायण

कलीयुगको रामायण

एक दिन नारदसत्यलोकबाटमृत्यलोक आयादशरथ पुत्रलाई खै किनरोइरहेको पायाके भो प्रभु भनी नारदले सोध्याघरी यता घरी उता

पुरा पढ्नुहाेस्
मापसेमा लोके

मापसेमा लोके

एक दिन लोकेलेटन्न भोज धोकेघर जानमोटरबाइकमामा चोरबाटो हुँदैकुलेलम ठोकेतर बिचरा के बच्थे लोकेगल्लीमा पनि सिट्टी बजाउँदैमापासेले रोकेटिलटिल

पुरा पढ्नुहाेस्
गिरजाबाबुको चिट्ठी

गिरजाबाबुको चिट्ठी

मेरा प्यारा जनताहरू मै जस्ता सकुनी, दुर्याेधन रावण रुपी नेताहरू भोकभोकै झोला बोकी हिँड्नेकठैबरा कार्यकर्ताहरूयहाँहरू सबैलाई

पुरा पढ्नुहाेस्
मेरी बुहारीलाई कति सुहाको

मेरी बुहारीलाई कति सुहाको

माथि घुम्टीले तल सारीले छोप्ली भनेकी बुहारीप्यान्ट स्कर्टमा पो घर आउछेघरमा बस्दा त झन के भन्नु

पुरा पढ्नुहाेस्
तारेमाम बाज्या तारेमाम !

तारेमाम बाज्या तारेमाम !

तारेमाम बाज्या तारेमाम ल आज हाम्रै घरमा जामसँगै बसेर भुटन छोइलासँग अलिकति ओइला पनि खाम ।

पुरा पढ्नुहाेस्
काठमाडौंमा ढलेश्वर

काठमाडौंमा ढलेश्वर

घर घरबाट पसेरकहिले सुत्तखोलाबाट निस्कन्छौकहिले गाडी जाम पारीफुत्त सडकमा निस्कन्छौहैन ए ढलेश्वरकिन यसरी रिसिन्छौकहिले त पाइप

पुरा पढ्नुहाेस्