साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भ्रष्टाचारकी जननी पानी

भ्रष्टाचारकी जननी पानी

बुढापाका भन्नी गर्थे सुन बाबु नानीजस्तो खायो पानी उस्तै हुन्छ बानीमुहानको पानी खानी बुद्धिमानीचुहानको पानी खानी

पुरा पढ्नुहाेस्
बुक पर फेसबुक वर

बुक पर फेसबुक वर

उम्रदैकी छोरी किताब पर राख्छे फेसबुकवाला मोवाइल वर सार्छे ।त्यसो नगर भन्दाफेसबुक चलाउन नपाउँदाआत्महत्या गरेकी छोरी

पुरा पढ्नुहाेस्
ठालूहरू चाहन्नन् संविधान

ठालूहरू चाहन्नन् संविधान

लोकलाई पूरा भैसक्यो अब ज्ञान जनमतको बढ्तै भो अपमान नेतागणको झन बढ्दो बेइमानम्याद थपरेर छानिँदा हनुमान

पुरा पढ्नुहाेस्
मुकुण्डे भकुण्डे

मुकुण्डे भकुण्डे

मुकुण्डेलाई काँसी दिउँभकुण्डेलाई फाँसी दिउँलाज पचेका लबस्तराआमा बेच्ने नकचराजिब्रो ठूलो पड्काउनेकाम गर्नलाई अड्काउनेयी सबैलाई मासी दिउँमुकुण्डेलाई

पुरा पढ्नुहाेस्
हेपेकै हो, तँ के गर्छस् ?

हेपेकै हो, तँ के गर्छस् ?

एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ?हो हो, मैले भनेको मै मान्दिन

पुरा पढ्नुहाेस्
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

आजन्म घाँसी हुन घाँस काटियो,चुरोटमा दैनिक नोट साटियो ।कपाल दाह्री लटरम्म पालियो,तथापि फुर्दैन कवित्व, हारियो ।।

पुरा पढ्नुहाेस्
संविधान थाहा छैन खाने धान देऊ

संविधान थाहा छैन खाने धान देऊ

भोट माग्दा भनेका थ्यौ दिन्छु मैले भात । जितेपछि कुर्सी ताकी फेर्दैछौ रे बात ।। भात

पुरा पढ्नुहाेस्
देख्नुसम्म देखेँ

देख्नुसम्म देखेँ

रात्री भोजको निम्तो पाई,निम्तो मान्न जाँदालौन हरे नारन शिव,के के देखेँ देखेँ । यहाँ,गिल्म्यारीले नाचेको देखेँलौकाले

पुरा पढ्नुहाेस्
बढ्यो, बढ्यो

बढ्यो, बढ्यो

दलहरूलाई गलफत्ति गर्ने समय बढ्योसहमतिका लागि सहमति खोज्ने बाहाना बढ्योशान्ति, विकास, सुशासनको जालझेल मात्रैको अध्यारो मात्रैले

पुरा पढ्नुहाेस्
सुन्नु छैन देशको बदनाम

सुन्नु छैन देशको बदनाम

साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ

पुरा पढ्नुहाेस्