हो हो चुनावमा धाँधली भएकै हो !
करिब सत्र हजार नेपाली मारेकै हो एक सय सहिदको एक सिटका दरले पनि करिब एक सय
पुरा पढ्नुहाेस्चेसको नयाँ रूप !
बत्तिस प्रान्तबाट चौसठ्ठी र चौसठ्ठीबाट एक सय अठ्ठाईस प्रान्तमा देखिएको चेसको बोर्डमाएक राजाले अर्को राजालाई हराउने
पुरा पढ्नुहाेस्सब हात माडौं
यो काठमाडौ, सब हात माडौं । जाडोभरि जोड गरेर बाझौं ।। सत्ता र भत्ता अब भागबन्डा
पुरा पढ्नुहाेस्भ्रष्टाचारले नगर्नु गर्छ
सौचालय मात्रै रह्यो बाँकीजहाँ जाने बित्तिकै आफ्नो काम हुन्छकिन भने, न त्यहाँ कुनै दर्ता चलानी,न बाहिर
पुरा पढ्नुहाेस्यो काठ माडौं
यो काठमाडौं सब हात माडौंजाडो महीनाभर नाक माडौंखेतै नरोपौं तर धान माडौंमौरी नपालौं मह मात्र काढौं
पुरा पढ्नुहाेस्बदनामी माया
मेरो घर नजिकएउटी अधबैंशे महिला थिइन्एक दिन मलाई, ठूलै चक्मा दिइन्उनले सधै मलाई हेर्दा, मस्किए झैं
पुरा पढ्नुहाेस्आधुनिक कन्यादान सङ्कल्प
भताभुङ्गम्! भताभुङ्गम्!! भताभुङ्गम् !!! लथालिङ्गम्! लथालिङ्गम्!! लथालिङ्गम्!!! छरपस्टम्! छरपस्टम्!! छरपस्टम्!!! अद्येह श्रीमद् हाउडी पुराणस्य सिंहदरबार, मन्त्री
पुरा पढ्नुहाेस्यस्तै चाल रहे…
मालिक् हुन् जनता र सेवक म हूँ भन्दै फलाक्नेहरूहामी देश बनाउछौँ भनी भनी कैल्यै नथाक्नेहरूबोलीमा व्यवहारमा
पुरा पढ्नुहाेस्भाँडभैलो
भाँडभैलै गरे देशलाई सिङ्गै डुबाएहेर्दाहेर्दै ब्याउने बाख्रो त्यसै तुहाएबर्षौं बित्यो संविधान लेख्नै सकेनन्विदेशीको धुसपेठ छेक्नै सकेनन्
पुरा पढ्नुहाेस्नाच् भालु नाच्
नाच् भालु नाच्, नाच् भालु नाच्बारुले कम्मर, मर्काई–मर्काई नाच्नाच् भालु नाच् ... कोठाभित्र होइन भालु, सबका
पुरा पढ्नुहाेस्


























