हरायो प्रजातन्त्र यो देशबाट
खोलाघरे साहिँलाे : छ सम्पन्नलाई सधैं छूटतन्त्र लुटेराहरूको चल्यो लूटतन्त्र सुखी स्वप्न देख्नेहरू स्वप्न चाट हरायो
पुरा पढ्नुहाेस्लोकतन्त्र कि भोकतन्त्र ?
डिल्लीराज अर्याल : बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति नसप्रे मति मान्छेको सप्रला कसरी गति
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (४६)
डिल्लीप्रसाद मूलतिहुन : स्वास्थ्य संस्थाहरू खोल्छु सबैलाई जचाउँछु रोगलाग्नेहरू मर्छन् निरोगी म बचाउँछु ।६०१ सक्छु शान्ति
पुरा पढ्नुहाेस्ए डाक्टर साब् !
करूण सुवेदी : बाटामा हिँड्दै गरेकाे गाडी राेकिन्छ । गाेली मजाले बाेल्छ युवाकाे आवाज राेकिन्छ ।
पुरा पढ्नुहाेस्ए काका
जीवनाथ अधिकारी : ए काका किन काट्तछौ भतिजका चिप्ला र बाङ्गा कुरा तिम्रा बात चिराचिरा सकलका
पुरा पढ्नुहाेस्प्रज्ञाविमर्श
डा. छायादत्त न्याैपाने : अचेल रहरलाई मुस्किल छ जिउन विषादीको बिगबिगी जित्छ खेतबारी भुस बालुवा कसमसले
पुरा पढ्नुहाेस्मनको प्यास
भानुभक्त कुभिण्डेली : अलिकति अमला खाएकै हो माया लाउन कोठा धाएकै हो भनेजस्तो मान्छे पाएकै हो
पुरा पढ्नुहाेस्चितुवा पालेर
डा. बमबहादुर जिताली : छालाको जुत्ता कुत्ताले खान्छ, खाँदैन मान्छेले पोसिलो मीठो रहन्न बाँकी खाएर भान्छेले
पुरा पढ्नुहाेस्निर्जीवसँगको पिरिम
अर्जुन दाहाल : मेरो, निर्जीवसँग छ पिरिम हुर्कदै छ हिमखिम न लुगा, न दिनुपर्ने कपडा न
पुरा पढ्नुहाेस्तिम्रा बा
राजीव श्रेष्ठ : क्या अर्नु र मैयाँ ? तिम्रा बा, मेरा ससुराबा उमेरले पाको- शरीरले बूढो
पुरा पढ्नुहाेस्




































