हामी
भूपि शेरचन : हामी जतिसुकै माथि उठौँ, जतिसुकै यताउति दगुरौँ, जतिसुकै ठूलो स्वरमा गर्जौ तर, हामी
पुरा पढ्नुहाेस्माग्नेको प्रलाप
यादव खरेल : सामाजिक सेवाको लुतो कन्याउँदै स्वास्थ्य सेवाको दुर्गन्ध गलाउँदै "बेरोजगारी" र मुद्रास्फिति" लाई खोपेर
पुरा पढ्नुहाेस्झ काे झटाराे
मुक्तिनाथ शर्मा : झम झम झरिपर्दा झर झर्ना झरेको झलमल बिजुलीको रोसनी झल्किएको झिम झिम गरि
पुरा पढ्नुहाेस्अर्को वर्षा पर्खिरहेछौँ
खगेन्द्र नेउपाने : बच्चा कोरल्न नसकेको बाँझो समयको काखमा डङ्रङ्ग पल्टिएर प..र क्षितिजको घुर्मैलो आकाश नियालिरहेछु
पुरा पढ्नुहाेस्म हान् धनयुद्ध
भोज अर्याल : पहिले हामीले हान् सॅँगै महान धनयुद्ध लड्यौं अहिले आएर धनकै आहालमा धुलोसॅँगै गड्यौँ
पुरा पढ्नुहाेस्लेख्दा आफैलाई लेख्नू
सुरेश राई : लेख्नू सधैँ आफ्नै बारेमा लेख्नू लगातार निजत्वमा लेख्नू केवल अफैलाई मात्र लेख्नू निरन्तर
पुरा पढ्नुहाेस्प्रजातन्त्र हराएको सूचना
घनश्याम रेग्मी : लथालिङ्ग चाला भताभुङ्ग देश सधैँ नै दुखेको छ माटो र भेष अँध्यारो अझै
पुरा पढ्नुहाेस्लोकवेद: सुके लुतो
सुरेशकुमार भट्ट : लुतोको औषधी अंगेर मुन्टा घस्नु अंगेर मुन्टा घसेसि उठ्नु न बस्नु सकेसम्म त
पुरा पढ्नुहाेस्हरायो प्रजातन्त्र यो देशबाट
खोलाघरे साहिँलाे : छ सम्पन्नलाई सधैं छूटतन्त्र लुटेराहरूको चल्यो लूटतन्त्र सुखी स्वप्न देख्नेहरू स्वप्न चाट हरायो
पुरा पढ्नुहाेस्लोकतन्त्र कि भोकतन्त्र ?
डिल्लीराज अर्याल : बिरामी, ओखती खोज्छु खती भोग्छु सधैं अति नसप्रे मति मान्छेको सप्रला कसरी गति
पुरा पढ्नुहाेस्




































