बकपत्र
मीनप्रसाद लामिछाने : यतिबेला म समयको कठघरामा उभिएर बयान दिइरहेको छु म जे बोल्छु साँचो साँचो
पुरा पढ्नुहाेस्यो देशमाथि किन पर्छ सधैँ सराप
घनश्याम रेग्मी : खाए लुछेर सबले यस भूमिलाई कुत्ता हुँडार जसरी छ यहाँ लुछाइ नेता मिलेर
पुरा पढ्नुहाेस्गणतन्त्र गरौँ
होम सुवेदी : उहिल्यैदेखि हामीले तन्त्र गरेका हौँ यो तन्त्रको नाम कहिले प्रजासँग गरियो कहिले बहुदलसँग
पुरा पढ्नुहाेस्माछो माछो भ्यागुतो
भगवतीप्रसाद शर्मा : छल्ने ढाँट्ने भ्रष्टका पाउ पर्ने । आँखा छल्ने काममा गर्छ छल्ने । जस्तो
पुरा पढ्नुहाेस्के पायो ?
सुरेशकुमार पाण्डे : विचरो उसले के पायो ? जसले एक सय चार वर्ष राज गर्यो देश
पुरा पढ्नुहाेस्सीमान्तकृत मान्छे
भीम गाैतम : बन्दी जस्तै क्वारेन्टाइनको बन्द घेरामा सहारा विहीन बन्दै श्वास भुल्न लागिरहेको उपचार रासनपानी
पुरा पढ्नुहाेस्आधुनिक शिक्षा
विष्णुहरि पौडेल : अङ्ग्रेजी पढ बाबु मान मनितो पाइन्छ ठूलो बन । चाँडै जागिर खानुपर्छ पहिले
पुरा पढ्नुहाेस्महिषासुर ब्याउँछ
पुण्यप्रसाद खरेल : महिषासुर गर्भिणी भएको छ के ब्याउँछ ? जिज्ञासा फलेका छन् सबैका मनका बेँसीमा
पुरा पढ्नुहाेस्शनिबारको विदा
संप्रस पौडेल : यता स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै कवि सम्मेलनमा ट्याइँट्याइँ छ ताली कसले
पुरा पढ्नुहाेस्पर -जा -तन्त्र !
छबिलाल आचार्य : वर्ग सङ्घर्षको बाटो, घातमा अल्झियो अरे ! राष्ट्र बचाउने नारा कुर्सीमा बल्झियो अरे
पुरा पढ्नुहाेस्



































