आऊ, मानवताको देउराली रोपौँ !
ताराबहादुर बुढाथोकी : विश्वमा बारुदको धुँवा उडेको बेला निर्मम हातहरूले कोपिला चुँडेको बेला खडेरी छ नाइटिङ्गेलका
पुरा पढ्नुहाेस्चमत्कारी रोजगारीको रौनक
डा. बमबहादुर थापा ‘जिताली’ : सलह र चमेराले खाम खाएका छन् सबैजसो नेपालीले काम पाएका छन्
पुरा पढ्नुहाेस्देश कहाँ छ त ?
विश्व विनोद : अलिकति नागरितामा छ, अलिकति नक्सामा छ विदेशबाट फर्केका कफिनका बक्सामा छ अलिकती पासपोर्टमा
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (१०)
डिल्लीप्रसाद मूलतिहुन : अरूको गाँस खोसेर आफ्ना तर्फ थुपार्दछु मैले भाषणमा देश राम्रोसँग सपार्दछु ।(९१) मैले
पुरा पढ्नुहाेस्मिसमास
विनोद खनाल : नेपाल लाग्यो ओरालो, जनशक्ति विदेश गो, नाङ्गै हिँडे भयो नेता, लाचारी अति नै
पुरा पढ्नुहाेस्क्रिकेटका चौका
लक्ष्मण नेवटिया : व्यङ्ग्य चौका-१ क्रिकेट र जिन्दगी दुवै उस्तै उस्तै खेल्छ, जसलाई नजिक ठान्छौ झन्
पुरा पढ्नुहाेस्छ ठोक्तके गीत
कृष्णप्रसाद गौतम : १. पाउनु पर्छ सुन साथी मनका कुरा खोल्न पाउनु पर्छ आफ्नो आफ्नो अधिकार
पुरा पढ्नुहाेस्मिसन चौरासी !
रामदेव पाण्डे : बोकाहरू भकाभक बन्दै छन् रे खसि पाइन्छ रे भन्दै पेटभरि खान बसी बसी
पुरा पढ्नुहाेस्चौरासी
भोलानाथ सुवेदी : म पनि चौरासी पर्खिरहेछु बा पनि चौरासी पर्खिरहेछन् मेरो र बाको चौरासी फरक
पुरा पढ्नुहाेस्



































