धमिलो पानी गतिलो माछा
खगेन्द्र नेउपाने : म पनि शहर पसेको भए ठूलै मान्छे बन्थेँ होला बडा हाकिमको किचन भित्रै
पुरा पढ्नुहाेस्जुत्ताजहरू
जीवन आचार्य निश्चल : जदौ मालिक मर्जिहवस् सबेरै दौरा सुरुवाल र, कोटको फेर समात्न आउनेहरू आउछन्
पुरा पढ्नुहाेस्व्यङ्ग्य कविता शृङ्खला- ६
वसन्त अनुभव : १. खेतबारी एउटाको, जोत्ने चाहिँ अर्को, बाली कस्को हो भन्ने, गाइँगुइँ छ चर्को
पुरा पढ्नुहाेस्हामी वीर भयौँ अरे
बिन्दु मूकदर्शक : पुर्खाको महिमा विरासत खुदै ढुट्टो बनाएपछि खोला ताल नदी लिलाम गरिँदै वैरी खन्याएपछि
पुरा पढ्नुहाेस्कुरीकुरी !!
शेषमणि आचार्य : लाज लाग्यो कुरीकुरी गर्दागर्दै ! मैले सोचेँ अब यसको अन्त्य हुने भो !
पुरा पढ्नुहाेस्चम्चाकाे साँठगाँठ
साधुराम खड्का : चम्चा नै हाे मुख र हातकाे बिच चम्चाले बाेकी जे ल्याओस् लतारिन्छ सबै
पुरा पढ्नुहाेस्माैकाकाे फाइदा लुट
हाेम सुवेदी : पाउँछौ दारुका घ्याम्पा सुनकाे मिल्छ बिस्कुट हे चम्चेहरूहाे चाँडै जेलका द्वारमा जुट ।।
पुरा पढ्नुहाेस्प्रतिवादी बयान
ठाकुर बेलवासे : मैले देखिरहेको छु तिम्रो मुठ्ठीमा कालो मोसो अनि प्रलय बोकेका तिम्रा आँखा एकछिन
पुरा पढ्नुहाेस्भेट्टाउला ह्याकुलो
रामशरण न्यौपाने : पारे दोहन माझ देश जनता लुट्दै गए अस्मिता पुर्खाको सुखस्वर्ग झैँ मुलुक यो
पुरा पढ्नुहाेस्



































