विषय अब चुनावको रहेन
राजेन्द्रप्रसाद अधिकारी : विषय अब चुनावको रहेन बहश अब समयानुकुल परिवर्तन वा योग्य उम्मेदवार को हो
पुरा पढ्नुहाेस्लिम्पियाधुरा
मेघराज पौड्याल @- हात्तीवने : फुटेर भाइ-भाइमा सुधार यो असम्भव जुटेर मार्ग बन्दछन् विकास गर्न सम्भव
पुरा पढ्नुहाेस्लामखुट्टे लगार्न आउ
भलादमी भोला : यी लामखुट्टे कहाँबाट आए हातमा पुल्ठो लिई दरबार जलाए घोडाको लिदी पकवान सम्झी
पुरा पढ्नुहाेस्पिण्ड स्थाने पिण्डम् !
बद्रीप्रसाद दाहाल : पुरानै थोत्रा वा डनपति धनी भ्रष्ट कुजन। नयाँ चैते थप्दै बिटुलिन गए सङ्घ
पुरा पढ्नुहाेस्आफैँभित्र गरौँ प्रश्न !
पदम दाहाल : नहोऊन् क्वै टपर्टुइँय्या भएमा खुसी हुन्छ को ? जानी जानी मपाइँत्व चढाए ऋषि
पुरा पढ्नुहाेस्लुटतन्त्रको महाकुम्भ : सबै एक होऔँ !!!
नन्दलाल आचार्य : सचेत र सच्चा नेपाली मात्र एक भएर पुग्दैन सयौँ वर्षका दरबारी र सरकारी
पुरा पढ्नुहाेस्जालझेल
माधव पोखरेल गोज्याङ्ग्रे : भोकाए दलका अनेक थरिका गोही र ब्वाँसाहरू छेपारो जसरी हिडे नगरमा कुल्चेर
पुरा पढ्नुहाेस्अन्तिम रहर
आर. आर. चौलागाईं : एउटा जहाज ढलपलढलपल गर्दै हेलिँदै छ समुद्रमा । चढेका छन् असङ्ख्य यात्रीहरू
पुरा पढ्नुहाेस्ब्वाँसाहरू !
कलानिधि दाहाल : बिस्तारै शरीर छोएर अँध्यारा ओठहरूले सुम्सुम्याउँदै पाउदेखि शिरसम्म र शिरदेखि पाउसम्म छद्मभेषी ब्वाँसाहरू
पुरा पढ्नुहाेस्तपाईंको ज्यान रक्षा वारे जरुरी सूचना !!
बलराम तिमल्सिना : बाघको नजिक पर्नुस् सर्पको नजिक पर्नुस् बहुलाहा हात्तीको नजिक पर्नुस् तर भक्तहरूको नजिक
पुरा पढ्नुहाेस्



































