प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो
हिजो जोड नारा लगाएर बाट्यौँ र पोया तिनैमा सबै मूल्य साट्यौँ लठारो कहाँ बन्दथ्यो भिन्न धागो
पुरा पढ्नुहाेस्मान्छे (८८ औ भाग)
भए आज मान्छे, रुढी कालसम्म । ठगी भ्रष्ट जाग्ने, कथा छन् अचम्म ।। बढ्यो कष्ट पीडा,
पुरा पढ्नुहाेस्भो भो म क्यै लेख्दिन
चाहन्छन् गतिली जसै गुणवती मिल्दो रहोस् जातमा खान्दानी पनि होस् पढेर विदुषी अल्छी नहोस् साथमा छोरी
पुरा पढ्नुहाेस्प्रजातन्त्र छ सारै अँध्यारो
बलात्कार अन्याय हत्या र चोरी प्रजातन्त्रका हुन् कि छोरा र छोरी कता सोध्नु मैले छ यो
पुरा पढ्नुहाेस्दाह्री कविता
पानी साहित्य लेख्छन् कतिपय कविले, लेख्छ आगो कसैले आफ्नै श्लाघा र आफ्नै रतिरत मनको जोड्छ धागो
पुरा पढ्नुहाेस्बाँदरहरू
ऊ परबाट आउँदै छन् बेरङ्गी बाँदरहररू कोही राता छन् कोही सेता छन् कुनै धुस्रे छन् कुनै
पुरा पढ्नुहाेस्एउटा कविको स्वीकारोक्ति
म कवि हुँ र म स्वीकार गर्छु जाडोको कविता मैले सिरक ओडेर लेखेको हुँ ! म
पुरा पढ्नुहाेस्मेरा भगवान
कोही भगवान खेतमा छन् दुनियाँका लागि खाद्य उत्पादन गर्दैछन् कोही भगवान जेलमा छन्, तब न सरकार
पुरा पढ्नुहाेस्कमाउने ज्वाईंको गन्दै मिठो
ढोका टिङ्ग टिङ्ग रातको नौ बजे घ्वार्र ढोका खुल्दाखुल्दै स्वाट्ट छिर्यो चुस्की र सुर्तीको गन्द मिश्रित
पुरा पढ्नुहाेस्यस्तो होस् प्रजातन्त्र
अर्थहिन जस्तो लाग्छ लोकको लागि नआएको लोकतन्त्र गणको लागि नआएको गणतन्त्र प्रजालाई सधै पच्काइरहने पच्कातन्त्र अर्थ
पुरा पढ्नुहाेस्



































