चमेरा महात्म्य
कालो रात अपार उत्सव ठुलो मान्छन् चमेराहरू आभा भाष्करको अघोर अरिझैँ ठान्छन् चमेराहरू पाकेको फल हड्पिदै
पुरा पढ्नुहाेस्पुरस्कार
लैङ्गकि विभेद अन्त गर्न, तिम्ले कर्म गरेकै छौ । नारी संख्या धेरै भाछ, दुईचार बिहे गरेकै
पुरा पढ्नुहाेस्ढाल्ने अनि ढलाउने खेल
नेपाली माटोमा, नेपाली मन मस्तिष्कमा निकै फस्टायो यो खेल । वा क्या कमालको छ यो खेल
पुरा पढ्नुहाेस्टुँडीखेल !!
खिया लागेका फलामका तार ठड्याएर वरिपरि शरीरभरि जिङ्ग्रिङ्ग सुकेका खरखरुकीका भुत्ला टँसाएर विना अपराध किन हो
पुरा पढ्नुहाेस्किन चाहियो किताब तिनीहरूलाई ?
किन चाहियो किताब तिनीहरूलाई जसले भोलि पार्टीको झण्डा बोक्नु छ, पार्टीको झोला बोक्नु छ नेताको नुनको
पुरा पढ्नुहाेस्साथी लुइँटेल !
फित्कौली नरनाथ वा नर सखा मुस्कान खेती गरे साथी हुन् लुइँटेल खेल रसिलो सन्ताप सारा हरे
पुरा पढ्नुहाेस्कुुर्सी
हाम्रो देशको राजनीति किन टेडोबाङ्गो ? जनमुखि काम नगर्ने अवस्था उदाङ्खो नेता बिच अवसर छोप्ने प्रतिष्पर्धा
पुरा पढ्नुहाेस्आजको कविता
अवसरको खेती राम्रो बीउ छर्दै गर्नुपर्छ सरेक कतातिर पर्छ अघिपछि सर्नुपर्छ बलियो बन्न कहाँ त्यति सजिलो
पुरा पढ्नुहाेस्मेरो भोक
अचम्मको छ मेरो भोक सधैँ भोकमात्र लागि रहन्छ भोक लाग्दा सिङ्गै आकाश निल्दा पनि सन्तुष्टि हुँदैन
पुरा पढ्नुहाेस्गतिछाडा सरकार
(जयसिंह धामीको सम्झनामा) निर्धो देखेर वैरीले काटे तुइन चट्चटी हाम्रा छाती चिथोरेर पिए रगत घट्घटी निर्लज्ज
पुरा पढ्नुहाेस्



































