र…जीवनले फेरि आफ्नो अर्थ भेटाउँछ !
लक्ष्मण नेवटिया : थाप्लोमा भिरेर हिडेको भारी चौतारीमा बिसाउन सकिन्छ, छेउको ढुङ्गामा अडिएर हो थकाइ पनि
पुरा पढ्नुहाेस्कुटी महिमा
भलादमी भोला : उनको कुटी देखेपछि मेरो घरलाई लाज लाग्यो महल पनि मुर्छा खायो दरबार त
पुरा पढ्नुहाेस्सबै आउँछ उसलाई त्यै, देश बनाउन पो, आँउदैन
नवराज कार्की : १. कहिलेकहीँ, यस्तो पनि लेख्नुपर्छ कान छन् ठाडा, आँखा हुन् चनाखा, देख्नुपर्छ देश
पुरा पढ्नुहाेस्गरौँ है बिदाइ !
होमनाथ घिमिरे : म जल्दै गरेको यहाँ देश हेरूँ ! कि; ढल्दै गरेको जहाँ रूप फेरूँ
पुरा पढ्नुहाेस्विधवा
हरिप्रसाद घिमिरे : आफ्नो श्रीमान सदा सदाका लागि छोडेर परमधाम गए नारी एक्ली भइन् हरे! बालबच्चा
पुरा पढ्नुहाेस्गुड्थ्यो पजेरो किन ?
प्रा. कपिल अज्ञात : बाटैमा अलपत्र छन् कति यहाँ भोका र नाङ्गाहरू देखिन्छन् जनका अगाडि गहिरा
पुरा पढ्नुहाेस्आई एम अ झिल्के कान्छाे
चन्द्रप्रसाद न्याैपाने : हात्ती थाले जामा लाउन छेपारोचाहिँ टाई नेपाली तँ बाई ! बाई ! अङ्ग्रेजी
पुरा पढ्नुहाेस्थुप्रो लगाए धन
बालकृष्ण खनाल : केही वर्ष बिराइ आउँछ यहाँ, आँधी हुरी सोतर। हाम्रो सुन्दर यो पबित्र थलको,छाडी
पुरा पढ्नुहाेस्सन्तोष /असन्तोष
जीवनाथ अधिकारी : म सन्तोष मानेर निद्रा निदाऊँ कि सन्तोष त्यागेर झन् जुर्मुराऊँ । महाऔषधी झैँ
पुरा पढ्नुहाेस्चाहिन्न द्रव्यभेटी
बिन्दु दाहाल मुकदर्शक : आफैँ ठुलो हुँ भन्दै डुक्रिन्छ आज मान्छे औकात भुल्छ आफ्नो टुक्रिन्छ व्यर्थ
पुरा पढ्नुहाेस्



































