छुटेको जीवन
सखारैएउटा कलकलाउँदो दिन उदाउँछुदैनिकीको आकाशमा वल्लो छेउ, पल्लो छेउ घिस्रिन्छुअहोरात्र पसिनाको अविरल खोला बगाउँछुढाडका कोमल हड्डीहरू
पुरा पढ्नुहाेस्जुकरवर्गाय नमः
ओ ! जुकरवर्ग ! !उठेदेखि नसुतेसम्म,सुते पनि सपनाभरीतिम्रै स्मृतिमा छु । चढाउँछु तिमीलाई शब्दहरू लेखेरफक्रिएका गुलाफसरी
पुरा पढ्नुहाेस्प्रश्नहरूको बाढी
भूमिगत अक्षरहरू लेखिएको रोल्पामा भेटिएको डायरी कसको हो ?कसको हो ?निबबाट बग्दै गरेको आलो मसीसहितको रुकुममा
पुरा पढ्नुहाेस्बर्दीको मान्छे
काँडे तारको बारलाई फुत्त नाघेरजब निस्कन्छ यो फौजी केटोत्यसपछि–टक्क रोकिन्छ दौडीरहेको बादलनुन खाएको कुखुराझै झोक्राउन थाल्छ
पुरा पढ्नुहाेस्लोभले सतायो
मनको लोभ यो कस्तो त्याग्न गाह्रो भयो अझैजहिलै फाइदा खोज्छ मन लोभी सधैँसधैँ ।के हो राहत
पुरा पढ्नुहाेस्बोकाको दाइँ
दाईँ गर्नुछ गोरु छैन घरमा बोकाहरू मात्र छन्,उग्राएर बसी मुतेर सबले बर्बाद झन् पार्दछन् ।बोकाबाट गरेर
पुरा पढ्नुहाेस्लाउके
उसको काम नहुन्जेलहजार बिन्ती गर्छ काम सकिएपछि ज्याला दिनुपर्ला भनेरहजार कोस टाढा भाग्छहजार थरी खोट निकाल्छ
पुरा पढ्नुहाेस्तँ र म
चाइनिज ब्रसमाथिइन्डियन टुथपेस्ट लगाएरगौरवशाली हामी नेपालीले दाँत माझ्छौँहिन्दी गानारअङ्ग्रेजी सङ बजाएरकम्वर भाँची नाच्छौँखाने चिज विदेशीलगाउने कपडा
पुरा पढ्नुहाेस्जुद्ध सडक
आज पनि नयाँ सडकको चोकमा उभिरहेको छ जुद्ध शमशेर मृत्युको लामो अन्तरालपछि पनि परिवर्तनको लामो इतिहासपछि
पुरा पढ्नुहाेस्इच्छुकसँग फोन संवाद
मेरो नामको पुरस्कार कसले पायो कविजी ?राति एक बजे कवि इच्छुकले फोनमा सोधे ।अचम्म !कवि इच्छुक
पुरा पढ्नुहाेस्



























