साँढा शासन
हिँड्दा हिँड्दै एक दिन अनायास बास पर्यो दशरथचन्दको पालिमा सोधे– देशको खबर मैले पनि बताइदिएँ सीधा
पुरा पढ्नुहाेस्सबतिर झगडा
सबतिर झगडा भै त्रस्त हाम्रा विहान ।किन र हुन गएको देश मुर्दा समान ।।जुन भुमि छ
पुरा पढ्नुहाेस्नेपाल नौलो
यता देश छाँस्ने उता देश टाँस्ने, कुरा यी नमानेपछि ज्यान मास्ने,दुले चोर पस्दैछ फोरेर दैलो, त्यसैले
पुरा पढ्नुहाेस्हेर त हाम्रो बुद्घि
हामीले खुरुखुरु पढ्यौँसधैं अगाडि बढ्यौँनेता बिचरा पढाई छोडि छोडिकहिले ढुङ्गा हान्नेमा लागेकहिले टायर तान्नेमा लागेकहिले आन्दोलनमा
पुरा पढ्नुहाेस्लज्जाबोध
भर्छन् कान सदैव काम नगरी खाएर बाँच्नेहरूगर्छन् टिप्पणी काममा किन बढी सिन्को नभाँच्नेहरू ?देख्ने लज्जित छन्
पुरा पढ्नुहाेस्सुरक्षा
एक दिन हाम्रो गाउँमा एउटा अजंगको गिद्ध आइपुग्यो र भन्यो— म शाकाहारी गिद्ध हुँ म तपाईंहरूको
पुरा पढ्नुहाेस्कुकुर मात्र भुक्दा रहेछन्
फलेका सबै वृक्ष झुक्दा रहेछन्र अल्छीहरू खान ढुक्दा रहेछन् कहाँ सुक्छ मन्दाकिनी घाम लागेकुलेसाहरू मात्र सुक्दा
पुरा पढ्नुहाेस्म बेहोशी !!
रोएर बस्ने मन भन्दाधोएर बग्ने खोला सेतीओठले ठिक्क पार्ने नाता भन्दाकहिँ कोहि नभेटिएकै जातिको छ र
पुरा पढ्नुहाेस्दुस्मन
मेरो एउटा दुस्मन छजो मलाई फोहोरजत्तिकै घृणा गर्छतर म उसलाई फूलजत्तिकै मन पराउँछु !ऊ मेरो अनुहारमाघाम
पुरा पढ्नुहाेस्बिग्रेको घडी
ओरालो झरिरहेकी गाउँले बालालाईउकालीमा सोधेँ–‘यो डाँडा काटेर पारीसम्म पुग्नु छ कति बज्यो होला बैनी ?’जिस्किइन उनी‘दाइ,
पुरा पढ्नुहाेस्



























