साइबर अपराध सम्बन्धी सचेतना सामग्री
आमाहरूको गन्थन

आमाहरूको गन्थन

कता हिँडिस् ए काँइली !आइज बस्, एकछिन बात मारम्हेरन काँइलीअचेल मेरो छोरालाई के भो केखाली अचम्म

पुरा पढ्नुहाेस्
अग्रजहरूसँग

अग्रजहरूसँग

कि कुद्नुस् तपाईंको पछिपछि आउनठाउँ दिनुस् कि छोडनुस् बाटो साइड लाग्नुस्हामीलाई कुद्न दिनुस्कुद्न पनि सक्नु हुन्नबाटो

पुरा पढ्नुहाेस्
कलजिब्रे

कलजिब्रे

सन्दर्भ : काबुल नरसंहार र २०७२/३/६ बग्दाद घाँटी रेट्छसगरमाथामा रगत बग्छकाबुलमा बम पड्किन्छ सगरमाथा थर्थराउँछ !!

पुरा पढ्नुहाेस्
नक्कली डाक्टरको बिलौना

नक्कली डाक्टरको बिलौना

आफ्नो नाम अगाडि डाक्टर थपेँ नामै बन्यो सुन्दर बिल्ला ’डाक्टर’को भिरेर म भएँ यत्रो बडा डाक्टर

पुरा पढ्नुहाेस्
खुर्पाको बिँड

खुर्पाको बिँड

खुर्पाको बिँड बन्नुपर्दछ यहाँ श्रीखण्डका काठले उल्टो भैदिनुपर्छ अर्थ गुनिला ऋग्वेदका पाठले आँखा देख्दिन भन्छु हिंड्छु

पुरा पढ्नुहाेस्
बर्जित धर्ती

बर्जित धर्ती

जब म पल्टाउँछुभूगोलको मानचित्रर कोरिएका देख्छुअसंख्य रेखाहरूमेरो गोल मथिङ्गल वरिपरिफनफनी घुमिरहन्छएउटै प्रश्नर सोच्छुआखिर किन गर्दैछन् प्लटिङ्यो

पुरा पढ्नुहाेस्
संस्कार फेरिन्न खै

संस्कार फेरिन्न खै

सौताको रिस, जातिद्रोह, पदको लिप्सा, अहम् फैलियोनेपाली गुटमा विभक्त हुनु नै दुर्भाग्य हाम्रो थियो ।मारी सक्षम

पुरा पढ्नुहाेस्
भ्रामक सत्य

भ्रामक सत्य

ज्ञानको गरिमा आफ्नो अर्काले जब खोज्दछतथ्य प्रमाणका सामु ज्ञानले सत्य रोज्दछ ।आफू नै सबको ज्ञाता सर्वज्ञ

पुरा पढ्नुहाेस्
असार लागेपछि !

असार लागेपछि !

सलाइले मुढो पोल्न सकिन्छपानीमा अलकत्रा घोल्न सकिन्छपैसा असिनासरि ह्वारह्वारी बर्सिन्छहुण्डिमुण्डीमा हिसाब किताब फर्सिन्छअसार लागेपछि, मेरो देशमा

पुरा पढ्नुहाेस्
आयो ऊँट बजार

आयो ऊँट बजार

आयो ऊँट बजार, आ हा क्या राम्रोदौडे हेर्न हजार, आ हा क्या राम्रोभन्छन् क्या अनुहार, आ

पुरा पढ्नुहाेस्