प्रेम दिवस रे !
आज भ्यालेन्टायन डे !नेपालीमा प्रेम दिवस रे !कसले अनुवाद गर्योथाहा भएनतर यति थाहा छ अनुवाद सही
पुरा पढ्नुहाेस्काम छ सप्पै सक र मर
म एक निजी कम्पनीको कारिन्दा हुँयो शहरको थुप्रैभोक र अभावको ईश्वर हो मेरो मालिक । एकदिन
पुरा पढ्नुहाेस्बिक्रीमा छ
सानो ठूलो पद बिक्रीमा छसानो ठूलो कद बिक्रीमा छइमान जमान सबै बिक्रीमा पर्योअलकिति आत्मा थियो त्यो
पुरा पढ्नुहाेस्हजुर म त
अगि अगि हिँड्नेलाई चिन्ने भएहजुर म त पछि पछि हिँड्ने भएँजे जे देखायो गमेर हेर्ने भएहजुर
पुरा पढ्नुहाेस्आमा तिमी अनमोल छ्यौ
(सन्दर्भ : आमाको मुख हेर्ने औँशी) आमा तिमी अपरम्पार छ्यौनौ महिना कोखमा सहजै राख्छ्यौछोरा होस् वा
पुरा पढ्नुहाेस्कपट
साँचै निर्वश्त्र नै थिइन् तापनि नाङ्गिएकी थिइन । हतारिंदै छोप्न पुगेका ती हत्केलाहरू शर्मले उल्टो झुक्न
पुरा पढ्नुहाेस्मञ्चकै चाहना !
के ढाँट्नु यस्तो पनि सत्य बोल्छुलुकाउने के र रहस्य खोल्छुहो, चाहना हुन्छ बसूँ म खालिसभा समारोह
पुरा पढ्नुहाेस्आजकल
आजकल,झारातिराइँ व्यवहारकोकसी लाउँदैछुमण्डलेका अवशेषकोनृत्य हेर्दैछु । कोहि मादल बजाएरमुजुरा देखाउँछन्कोहि ढोलक ठटाएरजन्ति पर्साउँछन् । वाक्क दिक्क
पुरा पढ्नुहाेस्स्वाभिमानको पाठ्यक्रम
मेरा दाजुहरूकोही युद्धमा गएरकार्गिलमा लड्दैछन्मेरा काकाहरूकोही मलेसियाको रुखका हाँगा काट्नअग्ला रुखहरूमा चढ्दैछन्मेरा भतिजाहरूमरुभूमिको तातो बालुमा सड्दैछन्मेरा
पुरा पढ्नुहाेस्म आधुनिक पत्रकार
सन्दर्भ : प्रेस दिवस सडक छापलाईमहलछाप बनाई दिन्छुमूर्खलाई विद्वान बनाई दिन्छुविद्वानलाई लठ्ठु घोषित गरिदिन्छुयसको लागि मेरा
पुरा पढ्नुहाेस्



























