डलरको गन्ध
डलरको गन्ध पाउने घरको सान अर्कै ।त्यै सुगन्ध नपाउनेको जिन्दगी’ नि अर्कै । मरी मरी पढी
पुरा पढ्नुहाेस्अक्क न बक्क–परेका छौँ छक्क
(प्रथम दिनको प्रथम प्रकम्पनका सन्दर्भमा) हे वर्ष २०७२, राम्रै भयो–तिमी गै गयो,के स्मरण छ तिमीलाई ?
पुरा पढ्नुहाेस्हो हजुर !
उहाँ भन्नुहुन्थ्यो म मात्रै खटेकोनखाई नलाई सधैँ नै डटेकोजहाँ जेसुकै होस् उहाँ नै अगाडिअहो ! धन्य
पुरा पढ्नुहाेस्दिल्लीका दासहरू
दासहरू,दिल्लीमा दासताको सलामी चढाउँछन्र दरभंगामा कालाबजारीको भात हसुरेरदशगजाबाटदेशमाथि ढुङ्गा बर्साउँछन्दिल्लीका दासलाईदास हुनुको पनि मजा छअरुलाई दास
पुरा पढ्नुहाेस्पाँडे पजनी
‘पाँडेको पजनी’ उखान छ यहाँ गाली कि व्यङ्ग्यार्थ होयो मेरो थरसाथ मिल्छ यसको सन्दर्भ बेग्लै थियो
पुरा पढ्नुहाेस्फरक
छेडी पहाड अरुले द्रुत रेल हाँकेपुर्दै समुद्र उसमाथि विमान राखेसुख्खा मरूभूमि थियो शहरै बसाएभएर एक जनता
पुरा पढ्नुहाेस्नयाँवर्ष
उसैगरि उदाउने र अस्ताउने छआँगनमा जून र घामचल्नेछ बतासबास्ने छ कुखुराको भाले घुर्नेछन् ढुकुर खलियानमा चिर्बिराउनेछ
पुरा पढ्नुहाेस्भारत महान्
सखारै उठ्नुहुन्छ प्रधानमन्त्रीर कोल्गेट टुथपेस्टले दाँत मोलेरबजाज कम्पनीको ऐना हेर्दैफिस्स हाँस्नुहुन्छशितल निवासको छतमा टहलिनुहुन्छ राष्ट्रपतिर ‘जय
पुरा पढ्नुहाेस्स्वागतम– २०७३
स्वागतम छ स्वागतम नयाँ वर्षलाई नयाँ नौलो जोश देओस् यसले यहाँ आईथकित भई बसेका सब जुर्मुराई
पुरा पढ्नुहाेस्बा, तादी र नयाँवर्ष
बचपनदेखिबा र तादीकोभिषण युद्द चल्दै आएको छबा तादीखोला पौडिएरै तर्छन्तादी अझै गहिरो भइदिन्छेमानौं ऊ चाहन्छे बालाई
पुरा पढ्नुहाेस्



























