भैंचालोको श्राद्ध छ रे
भैचालोले गर्नु र्गयोधेरै घरमा पिर्नु र्पियोमहल ढलाई धुलो र्छयोपाल छहारी बस्नु पर्यो ।। हेर्दा हेर्दै बस्तु
पुरा पढ्नुहाेस्भूकम्प डायरी
हाम्रा नानीहरू पुरिएका छन् यो धूलोमा सुस्तरी हिँड्नुहोस् किनारबाट ! तपाईँ जहाँ उभिएर खिचिरहनुभएको छ हाम्रो
पुरा पढ्नुहाेस्भूकम्प
(पहिलाे वार्षिकीका अवसरमा) थाहै हुन्न सुटुक्क आउँछ अहो उत्ताउलो चालमासारा व्यक्ति समान छन् किनभने बस्छन् सबै
पुरा पढ्नुहाेस्म जस्तै–जस्तै
थुप्रै जून र सपनाहरूजीवनदेखि डराएरमसानघाटको छेवैछेउमृत्युसँग लुकामारी खेल्दैएक मुट्ठी खरानीर एक अङ्गालो माटोमाअटाउन नसक्दा जिन्दगीआशा र
पुरा पढ्नुहाेस्मदिरा स्तोत्रं
अथ समर्थनकृतं मदिरा स्तोत्रं प्रारभ्यते शिक्षक मदिरा पुस्तक मदिराशिक्षार्थी अनि शिक्षा मदिरामदिराकै यो शिक्षालय हो सबको
पुरा पढ्नुहाेस्लोप्वाको स्वाद
लठ्ठिएको मस्तिष्कलाई सोध्नै भएनचिस्सिएको मनलाई कति सेक्नु र ?नजर अन्दाजे ती मनुवालाईचिन्दाचिन्दै फेरि भाउ किन दिनु
पुरा पढ्नुहाेस्मार्क्सकाे खेती
तल–तल तहखाना बनायोवेश्यालय चलायोमाथि–माथि पार्टी बनायोमुलुक चलायोक्या गजबको देश !क्या गजब भो देश !मुलुकको मुखिया पनि
पुरा पढ्नुहाेस्आजित अनुरोध र बिन्ती
आँखा भएकालेनहेरूँ भन्दा पनि हेर्न र देख्न वाध्य भइरहेको छुचारैतिर वरिपरिभनौं दशै दिशायिनै आँखा बिझाउने दृश्यहरूमैले
पुरा पढ्नुहाेस्अन्धा स्वयम्भु ?!
स्वयम्भु नाथ !तिम्रा आँखा कता बरालिए कता ?!बेखबर छन्आफ्नै अगल बगलमा बसेका मोक्षदा र वरुधा कतै
पुरा पढ्नुहाेस्मौनता
कहिलेकाहीँतिमीले मेरो मौनतालाईबिस्मृतिको उपमा दिन्छौतब गलत र मिथ्या लाग्छ प्रेमको व्याकरण पनि । कतिसम्म भनेनिदाउँदा पनि
पुरा पढ्नुहाेस्



























