दीर्घरोग
विना कामनाको कहाँ सृष्टि चल्ला ?विना वासनाको जहाँ दृृ्ष्टि बल्ला ।विना वासनाको कहाँ दृष्टि बल्ला ?विना
पुरा पढ्नुहाेस्तिमी गएपछि
तिमी जाँदा ’जाऊ परपर भई’ भन्न सकिनँ तिमी जाने बाटो टुलटुलु गरी हेर्न सकिनँ । तिमी
पुरा पढ्नुहाेस्कस्तो, कस्तो
न डोरी न धागो न त्यो केशजस्तोन धक्का न मुक्का न भो ठेसजस्तो । तिमी छद्मभेषी
पुरा पढ्नुहाेस्गणतन्त्रले
गणतन्त्रले नेपालमाजातिपातिको नाममाजिल्लै बाँडिदियोगाउँ नै बाँडिदियोटोलै बाँडिदियोखोलै बाँडिदियोदेशै बाँडिदियोभेसै बाँडिदियोहिमाल बाँडिदियोपहाड बाँडिदियोजंगल बाँडिदियोधनै बाँडिदियोमनै बाँडिदियोअरु सबैको
पुरा पढ्नुहाेस्राजनीति लाजनीति
साथी थियौं शिशु हुँदाहुँदिदेखिका नैविद्यालयै पनि गयौं अनि साथमा नैमिल्दा थिए घर दुई परिवार एकमायाँ दया
पुरा पढ्नुहाेस्शाली नदीको किनारबाट
नदी अझै बगिरहेको छ पानी बोकेर शिरमाथि रातो गाम्चा ओढेरनदीलाई गरिएको हो अनुरोध– बलेका बात्तीको उज्यालो,
पुरा पढ्नुहाेस्नेता र पण्डित
समाजका भिन्न दुबै प्रवृत्तिसम्मान उस्तै अनिवार्य वृत्तिवेला कुवेला अपमान फेरिनेता तथा पण्डितको मितेरी ।। नेता विनाको
पुरा पढ्नुहाेस्धर्ती के चर्कियो–चर्केको छ छाती
(महाभूकम्पको प्रथम वार्षिकीमा) चिन्ताको घोचिरहने सिरानीमाभुँइचालोको निगरानीमापीडाको पहाडमुनि थिचिएरगुहार गुहार गर्दा थला परेको रोगीकोएकवर्ष बित्दा पनिआलै
पुरा पढ्नुहाेस्सङ्कीर्णता
मान्छेको मनभित्र छन् कुटिलता ईर्ष्या र शङ्का बढीपाए लाउन सक्छ बाहुद्वयमा ऊ द्वेषको हत्कडी ।ज्ञानी, शिक्षित,शान्त,
पुरा पढ्नुहाेस्म इतिहांस हुँ यो देशको !
किसान हक अधिकारका कुरा गर्ने भिमदत्त पन्तको टाउको काट्नेविदेशमा कमाएको रेमिटेन्स विदेशीसँग अन्नमा साट्नेर, आफूलाई ‘कृषि
पुरा पढ्नुहाेस्



























